भनिन्छ, मान्छेको जीवन अमूल्य छ । के यो अमूल्य उपहारलाई यत्तिकै खेर जान दिने त ? जब कुनै घरमा छोरा वा छोरीको जन्म हुन्छ, उक्त घरमा खुशीयालीको रौनक विछट्टै हुन्छ । बाबा र आमाको लागि पहिलो उहाँहरूले विवाह गरेको दिन र दोस्रो यो जस्तो खुशीको दिन शायदै नहोला । कुनै पनि छोरा वा छोरी जन्मेर […]