ललितपुर महालक्ष्मी– ४ ओचु हाइटमा दुई नाबालक छोराछोरीको हत्या गरी आमाले आत्महत्या गरेको खुलेको छ । आत्महत्या गर्ने ३६ वर्षीया रविना महर्जन हुन् । उनले शनिबार दिउँसो तीनतले घरबाट हामफालेर आत्महत्या गरेकी...
पाल्पा : रम्भा गाउँपालिकाकी–५ की १२ वर्षीया बालिका आयुषा थापाले आत्महत्या गरिन्। आफूले भनेकै थालमा भात खान नदिएको भन्दै रिसाएकी उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।माथागढी गाउँपालिका–१ की ८४ वर्षीया भीमकुमारी रानाले आत्महत्या गरिन्। परिवारसँग बस्दै आएकी उनले झुण्डिएर आत्महत्या गरेकी हुन्।जिल्लामा पछिल्ला आत्महत्याका केही घटना हेर्दा निकै कहालीलाग्दा देखिन्छन्। आत्महत्याको दर बढेको छ। त्यसैमाथि कल्पना गर्नै नसकिने आत्महत्याका घटना भएको पाइन्छ।गत एक वर्षमा जिल्लाभरि ८६ जना
सुर्खेत– कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् । आर्थिक वर्ष […]
ओखलढुंगा । ओखलढुङ्गामा आत्महत्या गर्ने दर बढ्दै गएको छ । जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा मात्रै १ सय ७२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५८ जनाले आत्महत्या गरेका थिए । २०७७/७८ मा ६१ जना र २०७८/७९ मा ५३ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक […]
मंसिरको पहिलो साता महोत्तरीको एकडारा गाउँपालिका–६ की चन्चलाकुमारी यादव सलले पासो लगाइरहेको अवस्थामा मृत अवस्थामा भेटिइन् । २३ वर्षीया चन्चलाको मृत्युमा आत्महत्या हो कि आत्महत्या दुरुत्साहन भन्ने बिषयमा कुनै पहिचान हुन सकेन । प्रहरीले पोष्टमार्टमपछि आत्महत्या नै भएको ठहर गर्दै मृतक चन्चलाको नामलाई आत्महत्या गर्नेको सूचीमा समावेश गर्यो । त्यसको दुई दिन नबित्दै अर्थात ९ मंसिरमा मनरासिस्वा नगरपालिका–२ कि लक्ष्मीकुमारी चौरासिया पनि घरभित्रै मृत अवस्थामा भेटिइन् । १७ वर्षीय
काठमाडौं, ९ पौष । पावर र पैसाका बाबजुद सुरक्षाफौजमा आत्महत्या बढी देखिन्छ । समाजशास्त्री इमाइल दुर्खिमले पनि सर्वसाधारणमा भन्दा सुरक्षाफौजमा आत्महत्या बढी देखिएको तथ्यबारे उल्लेख गरेका छन् । उनको प्रशिद्ध कृति सुसाइडमा यसबारे प्रष्ट पारिएको छ । नेपालमा पनि सुरक्षा निकायका उच्च देखि तल्लो तहमा रहेकाहरुले आत्महत्या गरेको घटना रेकर्ड छ । ९ पौषमा नेपाल […]
तनहुँको देवघाट गाउँपालिका–५ का बासिन्दाले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाएका छन् । इलाका प्रहरी कार्यालय देवघाटले बिहीबार आयोजना गरेको कार्यक्रममा स्थानीयवासीले आत्महत्या रोकथाम र नियन्त्रणका लागि प्रतिबद्धता जनाएका हुन् । सो क्रममा ३०० भन्दा बढीले आत्महत्या रोकथामका लागि प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । स्थानीयवासीले ‘जीवनमा आइपर्ने हरेक कठिन परिस्थितिको सामना गर्नेछु तर आत्महत्या गर्ने […]
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हरेक वर्ष विश्वभरमा लगभग १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गर्छन् । हरेक २० सेकेण्डमा एकजनाले आत्महत्या गर्छ । नेपालमा पनि लकडाउन भएदेखि (११ चैत्रदेखि २० जेठसम्म) ११ सयभन्दा बढी मानिसहरुले आत्महत्या गरिसकेको तथ्यांक केन्द्रीय प्रहरी विभागले सार्वजनिक गरेको छ ।