इलन मस्कको कम्पनी न्युरालिंकले राख्यो मानव मस्तिष्कमा 'वायरलेस चिप'
प्रविधि व्यवसायी इलन मस्कको कम्पनी न्युरालिंकले पहिलो पटक मानव मस्तिस्कमा ताररहित चिप(वायरलेस ब्रेन चिप) जडान गरेको छ । मस्कले एक्समार्फत कम्पनीले पहिलो पटक मानिसमा ताररहित चिप जडान प्रत्यारोपण गरिएको बताएका हुन् ।
अमेरिकी अर्बपति इलन मस्क पटक–पटक चर्चामा आइरहन्छन् । कार निर्माण कम्पनी टेस्ला र अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक मस्क पछिल्लो समय भने सामाजिक सञ्जाल ट्वीटर खरिद गरेपछि चर्चा मात्र होइन, विवादमा पनि पर्न थालेका छन् ।
इलन मस्क ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हट्ने भएका छन्। अब ट्वीटरको सिईओमा एक महिला हुने र उनले आउने ६ हप्ताका कार्यभार सम्हाल्ने मस्कले बताएका छन्। यद्यपि, मस्कले ती महिलाको नाम भने खुलाएका छैनन्।
Excited to announce that I’ve hired a new CEO for X/Twitter. She will be starting in…
अर्बपति टेक धनाढ्य इलन मस्क र च्याटजीपीटी निर्माता ओपनएआईबीचको वाकयुद्ध बढ्दै गएको छ । केही दिनअघि मस्कले प्रतिस्पर्धी कम्पनी माइक्रोसफ्टले ओपनएआईमा गरेको लगानी बापत कम्पनीको कोडबेसमा विशेष पहुँच बनाउन सफल भएको भन्दै ट्टिटरमार्फत् प्रत्यक्ष आलोचना गरेका थिए ।
ट्विटरका नयाँ मालिक इलन मस्क पछिल्लो समय नयाँ विषयका कारण चर्चामा आएका छन् । दिमागमा जडान गर्न मिल्ने चिप बनाउने आफ्नो कम्पनी न्युरालिंकले अबको ६ महिनामा मानिसमा परीक्षण सुरु गर्ने बताएपछि यसका फाइदा र जोखिमबारे अनेक विश्लेषण भइरहेका छन् ।
इलन मस्कले ट्वीटरको स्वामित्व लिएपछि हप्ताको सातै दिन बिहानदेखि रातिसम्म काम गरिरहेको बताएका छन्।
ट्वीटरसँगै टेस्लाको समेत प्रमुख कार्यकारी पद सम्हालिरहेका मस्कले बालीमा भइरहेको जी-२० सम्मेलनका क्रममा आयोजित 'बिजनेश कन्फरेन्स' मा भिडियो लिकंमा भने, ' एउटा कुरा के निश्चित छ भने मेरो प्लेटमा धेरै काम छ।'
मस्कले ट्वीटर किनेसँगै टेस्लाको…
अमेरिकाको एक नियामक निकायले सामाजिक सञ्जाल ट्विटरका गोपनीयता तथा गुनासो सुन्ने अधिकारीहरूले राजीनामा दिए पछिको अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ। संघीय व्यापार कमिसन (एफटिसी)ले ट्विटरका नयाँ कार्यकारी प्रमुख इलन मस्क ‘कानुनभन्दा माथि’ नरहेको बताएको हो। कम्पनीका गोपनीयता तथा गुनासो सुन्नेसम्बन्धी तीन शीर्ष अधिकारीले छोडेपछिको अवस्थाबारे ‘गम्भीर चासोका साथ निगरानी’ गरिरहेको एफटिसीले जनाएको हो। […]
एजेन्सी । ट्विटरले अस्ट्रेलियाका हिन्दी भाषाका प्राध्यापक इयान वुलफोर्डको अकाउन्ट निलम्बन गरेको छ । इयानले शनिबार बिहानदेखि उनको अकाउन्टको डिस्प्ले नेम(देखिने नाम) इयान वुलफोर्डबाट बदलेर इलन मस्क बनाएका थिए । त्यसबाहेक उनले आफ्नो ट्वीटर अकाउन्टको बायो, डीपी र कभर फोटोलाई अहिलेको इयान मस्कको अकाउन्टकै जस्तो बनाएका थिए । यी परिवर्तनपछि इयानले हिन्दी र भोजपुरी भाषामा एकपछि अर्को ट्वीट गर्न थाले । कयौँ मानिस ती ट्वीटलाई मस्ककै ठानेर झुक्किन पुगेका थिए । रमाइला र व्यङ्ग्यात्मक ट्वीटर कम्पनीमा हा
विश्वका सबैभन्दा धनी इलन मस्क पर्फ्युम व्यवसायमा लागेका छन्। उनको पर्फ्युम लन्च भएको केही घण्टामै अर्डरको ओइरो लागेको छ। बुकिङबाटै मस्कले १० लाख अमेरिकी डलर कमाएका छन्।
‘बर्न्ट हेयर’ नामक पर्फ्युमको १० हजार बोटल बुकिङ भएसँगै मस्कले केही घण्टामै १० लाख डलर कमाएका हुन्। मस्कले ट्वीट गर्दै आफ्नो पर्फ्युम किनेर…