ट्वीटरको सिईओ बन्ने ‘फुलिस’ व्यक्ति भेटाए मस्कले

इलन मस्क ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हट्ने भएका छन्। अब ट्वीटरको सिईओमा एक महिला हुने र उनले आउने ६ हप्ताका कार्यभार सम्हाल्ने मस्कले बताएका छन्। यद्यपि, मस्कले ती महिलाको नाम भने खुलाएका छैनन्। Excited to announce that I’ve hired a new CEO for X/Twitter. She will be starting in…

सम्बन्धित सामग्री

एलन मस्क फेरि बने विश्वकै धनी

काठमाडौं । विश्व प्रसिद्ध कम्पनी टेस्ला तथा स्पेसएक्सका संस्थापक एलन मस्क फेरि विश्वका सबै भन्दा धनाढ्य व्यक्ति बन्न सफल भएका छन् । यसअघि पहिलो नम्बरमा रहेका फेसन ब्राण्ड लुइ भिटका सिईओ बर्नार्ड अर्नाल्टको एलभीएचएमको सेयर मुल्यमा २.६ प्रतिशतले गिरावट आएसँगै विश्वको धनाढ्य व्यक्तिको सूची ब्लुलेबर्ग बिलेनियर्स इन्डेक्समा मस्क पहिलो स्थानमा आउन सफल भएका हुन् । […]

ट्वीटरमा समाचार पढ्नुहुन्छ ? आर्को महिना देखि पैसा तिर्नुपर्ने हुनसक्छ !

काठमाडौं । ट्वीटरका सिईओ तथा विश्व धनाड्य व्यक्ति एलन मस्कले आर्को महिनादेखी ट्वीटरमा समाचारजन्य आलेख पढेको पैसा तिर्न पर्ने संकेत गरेका छन् । मस्कले एक ट्वीट गर्दै यसका प्रयोगकर्ताहरुले आलेखका आधारमा पैसा तिर्नु पर्ने धारणा व्यक्त गरेका हुन् । मस्कको यो धारणा कार्यन्व्यन भएमा मासिक सदस्यता नलिएका प्रयोगकर्ताले समाचार पढ्नका निमित्त धेरै शुल्क तिर्न पर्ने […]

एलन मस्क टुइटरको बोर्डमा सहभागी नहुने

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्क टुइटरको बोर्ड कमिटीमा संलग्न नहुने भएका छन् । मस्कले हालै मात्र टुइटरको ९.२ प्रतिशत सेयर किनेपछि उनी टुइटरकै बोर्ड कमिटीमा संलगन भइ काम गर्नसक्ने आँकलन गरिँदै आएको थियो । यद्यपि, टुइटरका सिईओ पराग अग्रवालले सोमबार एक टुइटमार्फत एलन मस्कले टुइटरको बोर्डमा नबस्ने निर्णय […]

खुसी छैनन् विश्वकै धनी, मंगलग्रहमा मानव बस्ती बसाल्न चाहन्छन्

टेस्ला र स्पेस एक्सका सिईओ इलोन मस्क  विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गका अनुसार बिहीबार टेस्लाको शेयरको मूल्यमा ४ दशमलव ८ प्रतिशतले वृद्धी भयो र मस्कको कुल सम्पत्ती १८८ दशमलव ५ अर्ब डलर पुग्यो । अमेजनका मालिक जेफ बेजोसको सम्पत्ती १८७ अर्ब डलर छ । संसारकै धनी व्यक्ति बनेका मस्क त्यतिबेलासम्म उनी खुसी हुनेछै...

इलोन मस्क बने विश्वकै धनी, कुल सम्पत्ति  १८५ बिलियन डलर

इलोन मस्क विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । उनको कुल सम्पत्ति १ सय ८५ बिलियन अमेरिकी डलर नाघेको छ । यी उद्यमी टेस्ला इन्क र स्पेस एक्सका सिईओ हुन् । टेस्लाको शेयर बिहीबार आकाशिएसँगै उनी विश्वको नम्बर एक धनाढ्य बनेका हुन् । टेस्ला इन्क विद्युतीय गाडी र क्लिन इनर्जी कम्पनी हो ।त्यस्तै, एरोस्पेस उत्पादक र स्पेस ट्रान्फपोर्टेसन से...

बिल गेट्सलाई पछि पार्दै बेजोस बने विश्वकै धनाढ्य

अमेजन कम्पनीका मालिक तथा सिईओ जेफ बेजोस माइक्रोसफ्टका फाउन्डर बिल गेट्सलाई पछि पार्दै विश्वकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । फोब्र्सले जारी गरेको यस वर्षका विश्वकै सर्वाधिक धनाढ्यहरुको सुचीमा १ सय १२ बिलियन डलर कमाईसहित बेजोस पहिलो नम्बरमा छन्।   दोस्रो नम्बरमा बिल गेट्स छन्। गेट्सको कमाई यस ९० बिलियन डलर छ। तेस्रो ...