विश्वका सबैभन्दा धनी इलन मस्क पर्फ्युम व्यवसायमा लागेका छन्। उनको पर्फ्युम लन्च भएको केही घण्टामै अर्डरको ओइरो लागेको छ। बुकिङबाटै मस्कले १० लाख अमेरिकी डलर कमाएका छन्।
‘बर्न्ट हेयर’ नामक पर्फ्युमको १० हजार बोटल बुकिङ भएसँगै मस्कले केही घण्टामै १० लाख डलर कमाएका हुन्। मस्कले ट्वीट गर्दै आफ्नो पर्फ्युम किनेर…