काठमाडौं, चैत २७ । आगामी साउनभित्र नागढुङ्गा–नौबिसे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) नहुने भएको छ। नागढुङ्गा नौविसे सुरुङ मार्ग आयोजनाले आगामी साउन महिना भित्रै मुख्य र इभाक्युएसन (वैकल्पिक) सुरुङ ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो। सुरुङ मार्ग निर्माणका क्रममा कमजोर खालको चट्टान भेटिएसँगै ब्रुेकथ्रु गर्ने समय सीमा पर घकेलिएको हो। इभाक्युएसन तर्फको सुरुङ […]