तनहुँको व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा पुँजीगततर्फ २५ करोड रुपैँया भन्दा बढी बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष ०७९/८० को साउनदेखि हालसम्म २५ करोड ३४ लाख ९३ हजार पुँजीगततर्फ खर्च गरेको हो । त्यस्तै चालुतर्फ ५७ करोड ८६ लाख २७ हजार खर्च भएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिएका छन् । नगरपालिकाको अनुमानित […]