कता अल्मलियो पानी जहाज कार्यालय ?

११ असोज, काठमाडौं । एकान्तकुनास्थित नेपाल पानी जहाज कार्यालय हिजोआज सुनसान छ, कर्मचारीहरु फुर्सदमा छन् । २ फागुन २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यालय उद्घाटन गर्दा भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ कार्यालय खुलेको साढे चार वर्षसम्म पानीजहाज सञ्चालन त […]

सम्बन्धित सामग्री

पानी जहाज कार्यालय: काम नै नगरी एक वर्षमै पौने एक करोड खर्च

पानी जहाज कार्यालयले पानी जहाज खरिद गर्न परै जाओस्, कार्यालयका कर्मचारीका लागि दुईवटा सुविधा सम्पन्न गाडी खरिद गरेको छ। गत वर्षमा पानी जहाज कार्यालयले दुईवटा गाडी खरिद गर्न एक करोड ४३ लाख ८८ हजार रूपैयाँ खर्च गरेको थियो ।...

सिन्को नभाँचेको पानी जहाज कार्यालयको खर्च तीन करोड

त्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा खोलिएको नेपाल पानी जहाज कार्यालय स्थापना भएको तीन वर्ष भएको छ । तर यो तीन वर्षमा पानी जहाज कार्यालयले सिन्कोसमेत भाँचेको छैन ।

ओलीले ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानीजहाज कार्यालयकै अवस्था दयनीय

केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि ठूलो योजनाको रुपमा प्रस्तुत गरेको पानी जहाज परियोजना अघि बढाउने कार्यालयकै अवस्था दयनीय छ । दुई वर्ष अघिको पुसबाटै सञ्चालन गर्ने भन्दै प्रधानमन्त्रीले ओलीले संसदबाट घोषणा गरेपनि त्यसको दुई महिनापछि स्थापना भएको पानी जहाज कार्यालयको अवस्था अझै पनि दयनीय छ । पानी जहाज कार्यालय स्थापना भएको दुई वर्ष नाघेपनि न आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ, न सञ्चालनका लागि नीति र कानुननै । पानी जहाज कार्यालयको लागि सरकारले छुट्याएको बजेटको अवस्था पनि दयनीय छ । आर्थिक वर्ष २०७५-०७६ बाट सरकारले जल याता...

पानीजहाज कार्यालय खुलेको ८ महिनासम्म बनेन कानून

२४ कात्तिक, काठमाडौं । सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा आवश्यक कानूनको मस्यौदा तयार पार्न नसकेको पाइएको छ । पानी जहाज छिट्टै सञ्चालन गनए भन्दै सरकारले कार्यालय खोलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले …

पानी जहाज कार्यालयले अनुमति दिएन: आन्तरिक जलयान अनुमति पर्यटन विभागबाट

काठमाण्डौ - चितवनको आयुष्मा मोटरबोट कम्पनीका प्रतिनिधि कुरिनटारबाट नारायणगढसम्म मोटरबोट सञ्चालन गर्ने भन्दै त्यसको दर्ताको लागि एकान्तकुनामा रहेको पानी जहाज कार्यालय पुगे । तर पानी जहाज कार्यालयले अहिले मोटरबोट चलाउने अनुमति दिन नसक्ने बतायो । बरु उल्टै पर्यटन विभागमा गएर मोटरबोट सञ्चालनको अनुमति लिएर चलाउने उपाय स...

कागजको होइन, साच्चिकै पानी जहाज चलाउने कार्यालय स्थापना भयो : मन्त्री बाँस्कोटा

काठमाडौं : सरकारले पानी जहाज सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्ने भएको छ। मन्त्रिपरिषदको पुस २९ गते बसेको बैठकले 'नेपाल पानी जहाज कार्यालय' स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...