पानीजहाज कार्यालय खुलेको ८ महिनासम्म बनेन कानून

२४ कात्तिक, काठमाडौं । सरकारले पानी जहाज कार्यालय स्थापना गरेको ८ महिनामा आवश्यक कानूनको मस्यौदा तयार पार्न नसकेको पाइएको छ । पानी जहाज छिट्टै सञ्चालन गनए भन्दै सरकारले कार्यालय खोलेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले …

सम्बन्धित सामग्री

पानीजहाज कार्यालय खुलेको पाँच वर्षसम्म पनि बनेन कानून

सरकारले नेपालमा आन्तरिक जलमार्ग पहिचान गरी पानीजहाज सञ्चालन गर्न पानीजहाज कार्यालयको स्थापना गरेको झन्डै पाँच वर्ष पुग्न लाग्यो तर अझै कानुन बन्न सकेको छैन।...

पानीजहाजका नाममा दुई निकाय, नौ करोड बजेट

पानीजहाज सञ्चालन गर्ने, दर्ता र व्यवस्थापन गर्ने नाममा भौतिक पूर्वाधार मन्त्रालयमातहत जलमार्ग आयोजना र नेपाल पानीजहाज कार्यालय गरी दुईवटा छुट्टाछुट्टै निकाय गठन गरिएका छन्।...

पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’

काठमाडौं, भदौ २० । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको […]

पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’

नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन भाषणमा उनल

मन्त्री नेम्वाङको निर्देशन, जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी तत्काल थाल्नू

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खोल्नोवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफलम छलफल गरेर उनले सो निर्देशन दिएका हुन्। “नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भईसकेको छ। रेल सञ्चालनमा ढिलाइ भयो। अब छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्छ’, नेम्वाङले भने।

कालीगण्डकीमा पानीजहाज चलाउन सर्वेक्षण

पाल्पा । कालीगण्डकी नदीमा जलयान अर्थात् पानीजहाज सञ्चालनका लागि सर्वेक्षण गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न ६ वटा समूहले स्थलगत परीक्षण तथा सर्भे गरेको हो । पाल्पाको राम्दीदेखि देवघाटसम्म १३५ किलोमिटर जलयान सञ्चालनको योजना बनाइएको छ । सरकारले नेपालका विभिन्न नदीमा जस्तै कालीगण्डकीमा पनि पानीजहाज सञ्चालन गर्न केही दिनअघि सर्वे सुरु गरिएको नेपाल पानीजहाज कार्यालय काठमाडौंका निमित्त प्रमुख विपिनराज भण्डारीले जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने पानीजहाजमा नेपालको झन्डा राखेको पानीजहाज सञ्चालन गर्ने योजना रहेको र आन्तरिक रूपमा नेपालका नदीमा पानीको बहावअनुसारका साना खाले पानीजहाज सञ्चालन गरिने उनले बताए । कोशी नदीमा तुम्लिङटारदेखि चतरासम्म, नारायणीमा देवघाटबाट तल गण्डकसम्म काली नदीमा राम्दीदेखि देवघाटसम्म तथा कर्णाली नदीमा जहाज सञ्चालनका निम्ति सर्वे गरिएको प्रमुख भण्डारीले जानकारी दिए । जलस्रोतविद् अनुप खनालले नदीमा पानीको सतहलाई हेर्दा पानीजहाज सञ्चालनका निम्ति सम्भव रहेकामा जोड दिए । खनालले कालीगण्डकी नदीमा नेपालमै पहिलो पटक अत्याधुनिक मेसिनबाट पानीको गहिराइ नाप गरिएको, केही ठाउँमा गहिराइ नपुग्ने तथा छेउछाउका ढुंगा हटाउनुपर्ने ठाउँमा हटाउने र अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासलाई प्रयोग गरी तयार गरेको प्रतिवेदन सरकारलाई बुझाउने बताए ।   ६ वटा टोलीले कालीगण्डकी नदीमा परीक्षण गर्दै छ । ०४०/४१ तिर पानीको अनुमानित आकलनबाट पनि सञ्चालन भएको जलयान कालीगण्डकी नदीमा सफल भएकाले अहिले प्रविधिको प्रयोगबाट सुरक्षित हिसाबले नापजाँच परीक्षण गरिएको टोलीले बताएको छ । आफ्नो क्षेत्रमा राष्ट्रिय गौरवको योजनाका रूपमा कालीगण्डकीमा पानीजहाजको अवधारणा अघि सारिएको संघीय सांसद दलबहादुर रानाले बताए । काली नदीको किनारैकिनार करिडोर तथा कालीगण्डकीमा पानीजहाज सञ्चालन भयो भने छिमेकी भारतसम्म यहाँ उत्पादित सामानलाई बिक्री वितरणलगायत सामान आयात निर्यातमा समेत सहज हुने सांसद रानाको भनाइ छ । रासस

ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय बन्यो सुनसान

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन । यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ । दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजनामध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका स...

कानुन छिटो नबन्दा पानीजहाज चलाउन ढिलाइ

नेपालका नदीहरूमा पानीजहाज चलाउने कार्यलाई मूर्तरूप दिने उद्देश्यसहित सरकारले स्थापना गरेको नेपाल पानीजहाज कार्यालय सुरु भएको एक वर्ष बितेको छ ।

पानीजहाज कार्यालय खुल्यो, पानीजहाजको टुंगो भने छैन

काठमाण्डौ – नेपालमा पानीजहाज आउने र नेपालको झण्डा भएको पानीजहाज समुद्रमा चल्ने टुंगो नभए पनि पानीजहाजको कार्यालय भने खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत रहने कार्यालयमा सहसचिव नेतृत्वमा ...