काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नवगठित एकीकृत समाजवादी नेपालको कम्युनिस्ट आन्दोलनको विरासत बोकेको पार्टी भएको भन्दै कम्युनिस्टहरुलाई गोलबन्ध गराउँदै अगाडि बढाउने उद्घोष गरे।
निर्वाचन आयोगबाट बुधवार राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएसँगै बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालले दक्षिणपन्थी अवसरवादसँगै मध्यपन्थी अवसरवादबाटसमेत मुक्ति पाएको बताए। एकीकृत समाजवादीको…