काठमाण्डौ - चितवनको आयुष्मा मोटरबोट कम्पनीका प्रतिनिधि कुरिनटारबाट नारायणगढसम्म मोटरबोट सञ्चालन गर्ने भन्दै त्यसको दर्ताको लागि एकान्तकुनामा रहेको पानी जहाज कार्यालय पुगे । तर पानी जहाज कार्यालयले अहिले मोटरबोट चलाउने अनुमति दिन नसक्ने बतायो ।
बरु उल्टै पर्यटन विभागमा गएर मोटरबोट सञ्चालनको अनुमति लिएर चलाउने उपाय स...