काठमाडौं : सरकारले पानी जहाज सञ्चालन गर्नका लागि कार्यालय स्थापना गर्ने भएको छ।
मन्त्रिपरिषदको पुस २९ गते बसेको बैठकले 'नेपाल पानी जहाज कार्यालय' स्थापना गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा...