८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ समितिमा पार्टीको तर्फबाट सदस्य हेरफेर गरेको छ ।
यसअघि समितिमा रहेका स्वर्णिम वाग्लेलाई हटाएर रास्वपाले डोलप्रसाद अर्याल (डीपी अर्याल) लाई लगिएको हो ।
रास्वपाको आग्रह अनुसार …
८ साउन, काठमाडौं । प्रतिनिधि सभाका विभिन्न समितिका सदस्यहरू हेरफेर भएका छन् । यसअघि सरकारमा रहेका मन्त्रीहरूको समिति तय गरिएको छ भने केहीको हेरफेर भएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले समितिमा सदस्यहरू …
काठमाडौं- नयाँ सत्ता गठबन्धनका तीन नेता मन्त्रीको सपथ ग्रहण राष्ट्रपति कार्यालय गर्न पुगेका छन् । सपथ ग्रहण गर्न नेकपा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादीबाट हितमान तामाङ शितल निवास पुगेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीको रूपमा सपथ खुवाउने भएका छन् ।
काठमाडौं, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मलेसिया जाने भएका छन् । पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले पार्टीको कार्यक्रममा सहभागी हुन सभापति लामिछाने, उपसभापति डीपी अर्याल र आफू मलेसिया जान लागेको जानकारी दिएका छन् । कार्यक्रम भने मलेसियाको राजधानी क्वालालम्पुरस्थित् होटेल ग्राण्ड कन्टिनेन्टलमा हुनेछ । रास्वपाले हालै पार्टीको केन्द्रीय समिति र संसदीय […]
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । अर्यालले मंगलबार दिउँसो १ बजे राष्ट्रपति निवास, शीतलनिवासमा मन्त्री पदको शपथ लिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन