व्यक्ति विशेषलाई सभापति बनाइराख्दैनौँ, रवि लामिछानेका लागि विधान संशोधन हुँदैन : डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्यालले व्यक्ति विशेषका लागि पार्टीको विधान संशोधन नहुने दाबी गरेका छन् ।