श्रममन्त्री अर्यालको सहकारीका निक्षेपकर्ता पनि ठगिए, समस्याग्रस्त भएपछि हारगुहार

श्रममन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल समस्याप्रस्त सहकारीको पदाधिकारी रहेको भेटिएको छ ।