गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु, श्रममन्त्री र मुख्यमन्त्रीले गरे उद्घाटन

काठमाडौं । गण्डकी प्रदेशको श्रमाधान रोजगार मेला सुरु भएको छ । पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले संयुक्त रूपमा उद्घाटन गरेका छन् । होटल संघ नेपाल गण्डकी प्रदेश अध्यक्ष हरि शर्मा गैरे, प्रमुख अतिथि डीपी अर्याल, विशेष अतिथि सुरेन्द्र राज पाण्डे, […]

सम्बन्धित सामग्री

सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : श्रममन्त्री अर्याल

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरूले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्...

रोजगार मेलाले श्रमिक र रोजगारदाता बीचको खाडल पुर्नेछ : श्रममन्त्री

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । लुम्बिनी प्रदेशको बुटवलमा बुधबार आयोजित श्रमाधान रोजगार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा मेलाको आयोजना गरेको बताएका हुन् ।

मेला पालिकास्तरमै लैजाने योजना छ : श्रममन्त्री

श्रमाधान तथा रोजगार मेला सातै प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म कार्यक्रम आयोजना गर्दै छौँ । यस पटक मेलालाई ‘ट्रायल भर्जन’ का रूपमा सातै प्रदेशमा गर्दै छौँ । यसको फिडब्याक हेरेर त्यसका आधारमा अर्को वर्ष कार्यक्रम गर्ने गरी बजेट व्यवस्था पनि गरेका छौँ । प्रदेश सरकार र स्थानीय सरकारलाई बजेट राख्न आग्रह गरिसकेका छौँ ।

१५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य हुन्छ : श्रममन्त्री

९ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्थाको अन्त्य गरिने बताएका छन् । आइतबार मन्त्रालयले आयोजना गरेको ‘वृहत रोजगार मेला’ सम्बन्धी छलफल कार्यक्रममा …

दुवई गएका शरदसिंह भण्डारी पूर्वमन्त्री बनेर फर्किने निश्चित

काठमाडौं, २१ फागुन । श्रममन्त्री शरदसिंह भण्डारी यतिबेला दुवईमा छन् । ‘दुबई रोजगार मेला’ मा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् । उनी गत शनिबार (फागुन १९ गते) दुवई पुगेका थिए । यता सत्ता गठबन्धनमा भएको उलटफेरका कारण उनी फर्किँदा पूर्वमन्त्री हुने भएका छन् । कांग्रेस–माओवादीबीचका गठबन्धन टुटेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले […]

१७ बर्षपछि दुबईमा रोजगार मेला

दुबई । आज युएईको दुबईमा आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई आईपुगेका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने ‘रोजगार […] The post १७ बर्षपछि दुबईमा रोजगार मेला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....