डीपी अर्याल : काठमाडौँमा सामान्य मजदुरीदेखि मन्त्रीसम्मको यात्रा

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । अर्यालले मंगलबार दिउँसो १ बजे राष्ट्रपति निवास, शीतलनिवासमा मन्त्री पदको शपथ लिएका हुन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्नेदेखि संगठन

सम्बन्धित सामग्री

श्रममन्त्री अर्यालको सहकारीका निक्षेपकर्ता पनि ठगिए, समस्याग्रस्त भएपछि हारगुहार

श्रममन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल समस्याप्रस्त सहकारीको पदाधिकारी रहेको भेटिएको छ ।

रास्वपाका यी मन्त्री अब उत्तर दिने ठाउँमा

संसद्मा खरो प्रश्न उठाइरहेका, सरकारसँग निरन्तर जवाफदेही मागिरहेका सांसदहरू नै मन्त्री बन्न पुगेका छन् । रास्वपाको यो निर्णयसँगै उनीहरू अब उत्तर दिने ठाउँमा छन् ।

तीन नेता सपथ खान शितल निवासमा, मन्त्रालय पछि मात्रै टुङ्गिने

काठमाडौं- नयाँ सत्ता गठबन्धनका तीन नेता मन्त्रीको सपथ ग्रहण राष्ट्रपति कार्यालय गर्न पुगेका छन् । सपथ ग्रहण गर्न नेकपा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादीबाट हितमान तामाङ शितल निवास पुगेका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिना विभागीय मन्त्रीको रूपमा सपथ खुवाउने भएका छन् ।

रवि लामिछाने भोलि मलेसिया जाँदै, यस्तो छ कार्यक्रम

काठमाडौं, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि मलेसिया जाने भएका छन् । पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले पार्टीको कार्यक्रममा सहभागी हुन सभापति लामिछाने, उपसभापति डीपी अर्याल र आफू मलेसिया जान लागेको जानकारी दिएका छन् । कार्यक्रम भने मलेसियाको राजधानी क्वालालम्पुरस्थित् होटेल ग्राण्ड कन्टिनेन्टलमा हुनेछ । रास्वपाले हालै पार्टीको केन्द्रीय समिति र संसदीय […]

रास्वपा उपसभापति डीपी अर्याल भन्छन्- हामीले चाहेको संसदीय अभ्यास यो होइन

काठमाडौं । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन […]

रास्वपाको कार्यवाहक सभापति र संसदीय दलको नेतामा डीपी अर्याल चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद (डिपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता डा. मुकुल ढकालले बताए । बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ । उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो । उनी […]