लगानीकर्ताको डाटा कति सुरक्षित ? : सोमबार रोकिएको कारोबारको जिम्मा लिन कोही छैनन् तयार !

काठमाडौं ।  धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को डाटा सेन्टरमा समस्या भएको भन्दै सोमबार  सेयर बजार कारोबार सुरु भएको दुई घन्टा नबित्दै बन्द भयो ।  सोमबार १२ बजेर ५३ मिनेटमा नेप्सेले वेबसाइटमा सूचना राख्दै केही समयका लागि भन्दै कारोबार बन्द गरायो । तर, कारोबार पुनः भएन ।    नेप्सेले अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याएको...

सम्बन्धित सामग्री

हवाई यात्रालाई पूर्ण सुरक्षित बनाउन हानको माग

२ माघ, काठमाडौं । होटल संघ नेपाल (हान) ले हवाई यात्रालाई पूर्ण रुपमा सुरक्षित बनाउन सरोकारवालासँग माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै हानले यती एयरलाइन्सको आइतबार भएको जहाज दुर्घटनाले नेपाली आकाश असुरक्षित भएको सन्देश प्रवाह हुने चिन्ता व्यक्त गरेको छ । यसले हवाई क्षेत्र मात्र नभई सिंगो राष्ट्र र पर्यटन क्षेत्रमा नकारात्मक […]

एनएमबी हाइब्रिड फण्ड एल–१ र एनएमबी फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबी म्युचुअल फण्डअन्तर्गत एनएमबी क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनएमबी हाइब्रिड फण्ड एल–१ र एनएमबी फिफ्टीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन रहेको छ ।

सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी

सुर्खेत– कर्णालीका हिमाली तथा पहाडी जिल्लामा सुरक्षित प्रसूति सेवा पहुँचमा नहुँदा बाटोमै सुत्केरी हुने क्रम बढेको छ । सुरक्षित रुपमा सुत्केरी गराउन स्वास्थ्य संस्थामा लिन जानेक्रममा  बाटोमै सुत्केरी हुने क्रम बढेको हो । ६ घण्टाभन्दा बढी स्टेचर, डोकोमा बोक्दा बाटोमै सुत्केरी हुने क्रम बढेको हो । सोमबार जाजरकोटको बारेकोट गाउँपालिका ३ मुलसामकी २१ वर्षीया मिना […]

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउछौं : मन्त्री कुँवर

२७ असार, धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाइने बताएका छन् । समावादी प्रेस संगठन कैलाली, सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित र सुरक्षित गर्न सकिन्छ भन्ने विषयमाआफू गम्भीर भएको बताउँदै त्यसका लागिआवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत जनाए । ‘श्रम […]

युक्रेनबाट ५ सय ३३ नेपालीलाई सुरक्षित बाहिर निकाल्यौँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५ सय ३३ जना नेपाली सुरक्षित रुपमा बाहिरिएको बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा मन्त्री खड्काले रुसले युक्रेनमा आक्रमणपछि भारतको उद्धार टोलीको सहयोगमा नेपालीको उद्धार गरेको बताए ।उद्धार गरिएकाहरु मध्ये पोल्याण्ड ४ सय २७ जना र बाँकी अन्य देशमा सुरक्षित रहेको बताए ।  भारत सरकारको उद्धार टोलीलाई नेपालीलाई उद्धार गर्न आग्रह गरेको र सो अनुसार सहयोग भएकोमा भारतलाई धन्यवाद समेत दिए । मन्त्री खड्काले राष्ट्रसंघको ११ औं आपतकालीन बै

रुस-युक्रेन द्वन्द्वमा फसेका २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ। रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा गठित ‘रुस-युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा गन्तव्यमा पुगेको जनाएको छ । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै समितिले युक्रेन छाडेर पोल्याण्डामा ६०, स्लोभाकिया र रोमानियामा १२/१२, हङ्गेरीमा चार र माल्डावामा […]

अन्तरदेशीय व्यापारमार्फत स्वच्छ र सुरक्षित ऊर्जा

दक्षिण एसियामा स्वच्छ र सुरक्षित ऊर्जाको सुनिश्चितताका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । विश्व बैंकले सोमबार आयोजना गरेको दक्षिण एसियाको हरित, स्वच्छ र ऊर्जा सुरक्षितका लागि क्षेत्रीय विद्युत व्यापारबारेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले अन्तरदेशीय व्यापार स्वच्छ र सुरक्षित ऊर्जाको लागि महत्वपूर्ण हुने बताएका हुन् ।उनीहरूले […]

‘सहर सुरक्षित र बस्न लायक हुन पर्यो’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताएकी छन् ।सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरोजस्ता समस्याले जोखिममा रहेको बताइन् । उनले अहिले पनि नेपालको जनसंख्याको ठूलो हिसा भूुकम्पजस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा […]

‘भूकम्पपछि पुनर्निर्माण गरिएका ९२ प्रतिशत घर सुरक्षित’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घर सुरक्षित रहेको बताएका छन् ।सोमबार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछि पुनर्निर्माण गरिएका मध्ये ९२ प्रतिशत घर सुरक्षित रहेको बताए । उनले सुरक्षित घर निर्माण गर्ने प्रविधि सफल भएको बताए । उनले सूचना प्रविधिको […]

अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय, चारवटै सुरक्षा निकायका प्रमुखसहितलाई मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन् ।मन्त्री खाँणले अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरी त्यहाँ रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने कार्ययोजना बनाउँदा उपयुक्त हुने धारणा व्यक्त गर्दै भने, “नेपाल फर्काएपछि उनीहरु