दक्षिण एसियामा स्वच्छ र सुरक्षित ऊर्जाको सुनिश्चितताका लागि अन्तरदेशीय विद्युत व्यापारको भूमिका महत्वपूर्ण रहने सरोकारवालाहरूले बताएका छन् । विश्व बैंकले सोमबार आयोजना गरेको दक्षिण एसियाको हरित, स्वच्छ र ऊर्जा सुरक्षितका लागि क्षेत्रीय विद्युत व्यापारबारेको कार्यक्रममा नेपाल, भारत, बंगलादेश र भुटानका ऊर्जा क्षेत्रका प्रतिनिधिहरूले अन्तरदेशीय व्यापार स्वच्छ र सुरक्षित ऊर्जाको लागि महत्वपूर्ण हुने बताएका हुन् ।उनीहरूले […]