मुकुल ढकालले दिए निर्वाचन आयोगमा निवेदन, रास्वपा महामन्त्री आफू नै भएको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका पूर्वमहामन्त्री मुकुल ढकालले पदाधिकारी हेरफरबारे पार्टी बैठकको निर्णयविरुद्ध निर्वाचन आयोगमा निवेदन दिएका छन्

सम्बन्धित सामग्री

रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। पार्टी महामन्त्री र प्रवक्ता डा.

रास्वपा महामन्त्री विवाद निर्वाचन आयोगमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमुक्तसम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको छ । मुकुल ढकालले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने पार्टीको निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानुनविपरीत भएको दाबी गर्दै त्यसलाई कार्यान्वयन नगर्न आयोगमा निवेदन दिएका छन् ।

रास्वपा महामन्त्री पदको दाबी गर्दै ढकालले दिए निर्वाचन आयोगमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निष्कासित महामन्त्री मुकुल ढकालले आफ्नो निष्कासन प्रक्रिया अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा आफ्नो पदको वैधानिकता दाबी गरेका छन् । ढकालले रास्वपाको अवैधानिक बैठकले आफूलाई महामन्त्री र प्रवक्ताबाट हटाउने निर्णय गरेको उल्लेख गर्दै उनले आयोग पुगेर उक्त निर्णय संविधान र राजनीतिक दलसम्बन्धी कानुनको विपरीत भएको दाबी गरेका हुन् ।

समानुपातिकको बन्द सूची परिमार्जन हुन्छ : गगन थापा

१३ असोज, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूची हेरफेर हुने बताएका छन्। ३ असोजमा पार्टीले बुझाएको नामावलीप्रति डा‍. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित पार्टीको कार्यक्रममा उनले असन्तुष्टि सम्बोधन हुने गरी सूची परिमार्जन हुने बताएका हुन् । माग सम्बोधन हुने […]

कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने, ‘लिस्ट’ फाइनल गर्दै

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय

पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता भएको छ। निर्वाचन आयोगमा पुनर्जागरण १८९ नम्बरमा दर्ता भएको हो। पार्टीको अध्यक्ष श्यामबाबु गौतम र महामन्त्री रवि किरण हमाल छन्। २१ केन्द्रीय समिति सदस्य रहेको पार्टीमा ४० वर्ष भन्दा कम उमेर समूहका सदस्यहरु रहेका छन्। त्यस्तै, ५० प्रतिशत भन्दा बढी महिला सदस्यहरु छन्।

४० वर्ष भन्दा कम उमेर समुहको पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण पार्टी १८९ नम्बरमा दर्ता भएको हो । पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ । पुनर्जागरण […]

निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् । २१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् । पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा […]

कमल थापाको पार्टीले देशभर चुनाव लड्ने

कमल थापा नेतृत्वको राप्रपा नेपालले देशभर स्थानीय तहको निर्वाचन लड्ने भएको छ ।  स्थानीय निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा सो पार्टीले ७७ जिल्ला कार्य समितिहरूको विवरण पेश गरेको छ ।उक्त विवरण पेश गर्न पार्टीका तर्फबाट महामन्त्री सुशील श्रेष्ठ, प्रवक्ता सुरेश आचार्य र सह महामन्त्री तेजकुमार कुरुङवाङ् निर्वाचन आयोग गएका थिए । थापाको अध्यक्षतामा  राप्रपा नेपाल गत फागुन ७ गते घोषणा सभा गरी पुनःजागृत भएको थियो

कांग्रेस केन्द्रीय कार्यसमितिले गरेका ४  निर्णय

काठमाडौं : नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णय गरेको छ।आजको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। पार्टीको १४ औं महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलको संयोजकत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको महामन्त्री थापाले बताए। महामन्त्री थापाले