काठमाडौं : नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा दर्ता अद्यावधिक गर्ने निर्णय गरेको छ।आजको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए। पार्टीको १४ औं महाधिवेशनपछि आज बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुख्य सचिव कृष्णप्रसाद पौडेलको संयोजकत्वमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको महामन्त्री थापाले बताए। महामन्त्री थापाले