रास्वपाले निर्वाचन आयोगमा बुझायो केन्द्रीय समिति हेरफेरको विवरण

रास्वपाले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ। पार्टी महामन्त्री र प्रवक्ता डा.

सम्बन्धित सामग्री

विनोद चौधरीको पद खारेजीको माग गर्दै सहिदपुत्रले गरे निर्वाचन आयोगमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य विजयी विनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा उजुरी परेको छ । सिरहा क्षेत्र-३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले केन्द्रीय समिति सदस्यमा विजयी भएका चौधरीले क्रियाशिल सदस्यता लिएको १० वर्ष नपुगेको कारण देखाउँदै उम्मेदवार नै हुन नपाउने व्यक्ति विजयी भएको भन्दै आयोग समक्ष पदमुक्तको माग गरेका हुन् । […] The post विनोद चौधरीको पद खारेजीको माग गर्दै सहिदपुत्रले गरे निर्वाचन आयोगमा उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिनोद चौधरीको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीयय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन् ।सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुल्ला मधेशीतर्फ छैठौं स्थानको म

रवीन्द्र मिश्रलाई बहुमत, विवेकशील साझा निर्वाचन आयोगमा अद्यावधिक

काठमाडौँ– रवीन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीमा हालै भएको हेरफेर निर्वाचन आयोगमा अद्यावधिक भएको छ । पार्टीमा मिश्रलाई बहुमत सदस्यको समर्थन प्राप्त छ । मिश्रको अध्यक्षतामा भएको कायम गरेको १२४ सदस्यीय केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएको छ । मिश्रले विधान संशोधन गराएर केन्द्रीय समिति हरेफेर गरेका थिए । पार्टीका प्रवक्ता शरदराज पाठकका अनुसार […]

तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको पहिलो केन्द्रीय समिति बैठक

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक  सुरु भएको छ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । गत भदौ ९ गते निर्वाचन आयोगमा दल दर्ता भएपछि सो पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकमा समसामयिक विषयका साथै अन्य तीनवटा महत्वपूर्ण प्रस्तावहरू पेश र छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।‘राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदन पेश हुन्छन्, तिनै प्रतिवेदनमा केन्द्रीत भएर छलफल गर्ने योजना छ’, खतिवडाको भनाइ छ । साथै बैठकले नेताहरुको कार्यविभाजन, विभिन्न

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । आज बुधबार आयोगमा पुगेर १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने […]

जसपाको केन्द्रीय समिति बैठकमा सदस्यहरुलाई शपथग्रहण गराइयो

जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानमा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराइएको छ ।जसपा गठन भएपछि केन्द्रीय कमिटीको आजको पहिलो बैठक हो । तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर जसपा बन्दा पार्टी दर्ताका लागि ५१ सदस्यीय कार्यकारिणी समिति गठन गरिएको  थियो । त्यसलाई नै निर्वाचन आयोगले मान्यता दिएको थियो । पछि केन्द्रीय समिति पनि गठन भएको थियो तर त्यसको नामावली निर्वाचन आयोगमा पठाइएको थिएन ।निर्वाचन आयोगबाट उपेन्द

माधव नेपाल पक्षले निर्वाचन आयोगमा बुझाएको ८ पन्ने निवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का माधव कुमार नेपाल पक्षले दलको पदाधिकारी, केन्द्रीय समिति र केन्द्रीय कमिटीको निर्णयको आधिकारीकता सम्वन्धमा भन्दै निर्वाचन आयोगमा ८ पन्ना लामो निवेदन दर्ता गराएको छ । एमालेको विभाजन रोक्न अन्तिम प्रयास निवेदन दर्ता गराउन आयोगको कार्यालय नेताहरु वेदुराम भुषाल र राजेन्द्र पाण्डे गएका थिए । उक्त पक्षले पार्टी अध्यक्ष […]