कृषि बिमामा अनुदानबापत रकम सरकारले नदिँदा बिमा कम्पनीहरूले कृषि बिमा लेखको बिक्री र दाबी भुक्तानी रोकेका छन् । कम्पनीहरूले जारी गरेको विज्ञप्तिमा कृषि बिमालेख बिक्री र दाबी भुक्तानी रोक्ने चेतावनी मात्र दिएका छन् ।
कृषि बिमामा अनुदानबापत रकम सरकारले नदिँदा बिमा कम्पनीहरुले कृषि बिमा लेखको बिक्री र दाबी भुक्तानी रोकेका छन् । कम्पनीहरूले जारी गरेको विज्ञप्तिमा कृषि बिमालेख बिक्री र दाबी भुक्तानी रोक्ने चेतावनी मात्र दिएका छन् । तर, भित्रभित्रै बिमालेख बिक्रीसँगै दाबी भुक्तानी रोकेको कम्पनीहरूले स्विकार्छन् ।
राज्यको नीतिअनुसार सरकारले दिनुपर्ने बिमा शुल्कबापतको अनुदान रकम नपाएपछि बिमा कम्पनीले कृषि बिमा गर्न र दाबी भुक्तानी रोकेका छन् । कम्पनीले कृषि बिमा र दाबी भुक्तानी रोक्दा एकातिर किसानले पशुपन्छी तथा कृषि उपजको बिमा गर्न पाएका छैनन् भने अर्कोतिर दाबी भुक्तानी पाउनबाट पनि वञ्चित छन् । पटकपटक ताकेता गर्दा पनि सरकारबाट रकम नपाएपछि आफूहरूले दाबी भुक्तानी रोकेको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए ।
बिमा कम्पनीहरूले कृषि बिमालेख बिक्री पुन: सुरु गरेका छन् । सरकारले कृषि बिमा अनुदानवापत् करिब ३ अर्ब भुक्तानी नदिएको भन्दै कम्पनीहरुले गत जेठ ७ गतेदेखि यो बिमालेख बिक्री रोकेका थिए । अहिले सरकारले बक्याैता रकम चरणबद्ध रुपमा भुक्तानी दिने प्रतिबद्धता गरेपछि बिमालेख बिक्री सुरु गरेका हुन् ।
सरकारले कृषि, पशुपक्षी तथा जडीबुटी बिमाको अनुदान बक्यौता रकमध्ये ७५ करोड दिने भएको छ । निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा नै बन्द गरेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बक्यौता रकमको करिब...
बिमा कम्पनीहरुले जेठ ७ देखि कृषि बिमालेख स्थगित गर्ने निर्णय गरेका छन् । राज्यको नीति अनुसार सरकारले कृषि बिमामा दिनुपर्ने अनुदानबापतको रकम नदिएको भन्दै कृषि बिमालेख जारी नगर्ने नेपाल बिमक संघले निर्णय गरेको हो । संघका अनुसार सरकारले कृषि बिमा शुल्कमा तोकेको अनुदान रकमबापत करिब ३ अर्ब रुपैयाँ बिमा कम्पनीलाई तिर्न बाँकी छ ।
सरकारले अनुदान रकम नदिएपछि निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा पोलिसी बन्द गर्ने भएका छन् । पटक–पटक ताकेता गर्दा पनि सरकारले अनुदान भुक्तानी नगरेपछि नेपाल बिमक संघले आगामी ७ जेठदेखि कृषिसम्बन्धी पोलिसी...
नेपाल सरकारले अनुदान रकम नदिएपछि निर्जीवन बिमा कम्पनीहरुले कृषि बिमा पोलिसी जारी गर्न बन्द गरेका छन्। नेपाल बिमक संघले आगामी जेठ ७ गते देखि कृषि सम्बन्धी पोलिसी र दाबी भुक्तानी...
सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत बढाइएको कृषि बिमा शुल्कमा ८० अनुदान गत असोज ७ यता बीमा गरेका किसानले मात्र पाउने भएका छन् । बीमा समितिले परिपत्रमार्फत गत असोज ७ यता बीमा गरेका बीमितलाई मात्र अनुदान पाउने व्यवस्था गर्न निर्देशन दिएको छ । साउन एक गतेदेखि असोज ६ गतेसम्मको हकमा भने ५० प्रतिशत मात्रै हुनेछ ।
कृषि बिमाको ३४ करोड रुपैयाँ अनुदान रकम भुक्तानी गर्न बाँकी नीर्जिवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०७४-७५ को माघसम्ममा ५ अर्ब ११ करोड रुपैयाँबराबरको कृषि बिमा व्यवसाय गरेका छन् ।...पूरा पढ्नुहोस् »