सात महिनामा सवा ५ अर्ब कृषि बिमा - Naya Patrika

कृषि बिमाको ३४ करोड रुपैयाँ अनुदान रकम भुक्तानी गर्न बाँकी नीर्जिवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०७४-७५ को माघसम्ममा ५ अर्ब ११ करोड रुपैयाँबराबरको कृषि बिमा व्यवसाय गरेका छन् ।...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

चैतबाट कृषि बिमा नगर्ने चेतावनी

सरकारले बिमाशुल्कमा दिने अनुदानबापतको रकम भुक्तानी नगरेपछि निर्जीवन बिमा कम्पनीहरूले १ चैतबाट कृषि तथा पशुपक्षी बिमा स्थगित गर्ने भएका छन् । सरकारले किसानलाई बिमाशुल्कमा दिने अनुदानबापत बिमा कम्पनीलाई दुई अर्ब शोधभर्ना...

तीन अर्ब अनुदान रकम नपाएपछि कृषि बिमा बन्द गर्दै कम्पनीहरू

सरकारले अनुदान रकम नदिएपछि निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा पोलिसी बन्द गर्ने भएका छन् । पटक–पटक ताकेता गर्दा पनि सरकारले अनुदान भुक्तानी नगरेपछि नेपाल बिमक संघले आगामी ७ जेठदेखि कृषिसम्बन्धी पोलिसी...

अनुदान रकम नपाएपछि बिमा कम्पनीद्धारा कृषि बिमा बन्द

नेपाल सरकारले अनुदान रकम नदिएपछि निर्जीवन बिमा कम्पनीहरुले कृषि बिमा पोलिसी जारी गर्न बन्द गरेका छन्। नेपाल बिमक संघले आगामी जेठ ७ गते देखि कृषि सम्बन्धी पोलिसी र दाबी भुक्तानी...

प्रभावकारी बन्दै कृषि बिमा कार्यक्रम

काठमाडौँ – कृषि बिमा कार्यक्रमले पशुपालन तथा बालीमा हुने नोक्सानीको जोखिम कम हुँदै गएको छ। कृषि तथा पशुपक्षी विकासका लागि सञ्चालित बिमा कार्यक्रमबाट लाखौँको बिमालेख जारी भई कृषक लाभान्वित भएको पाइएको हो। कृषक लाभान्वित भएसँगै कार्यक्रमको प्रभावकारिता विस्तार हुँदै गएको देखिएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कानुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म […]

कृषि बिमा कार्यक्रम : किसानले पाएनन् उचित क्षतिपूर्ति

म्याग्दी : सरकारले आफ्नो नीति तथा कार्यक्रममा राखेका जनउपयोगी व्यवस्था कार्यान्वयनमा लैजाँदा निकै झन्झटिला प्रक्रिया पूरा गर्नुपर्ने भएको हुँदा कैयौं नीति तथा कार्यक्रम कागजमा मात्रै सीमित हुने गरेका छन्। यस्तै बढी प्रचार गरिएको तर कार्यान्वयनमा आउँदा सफल हुन नसकेको एउटा कार्यक्रम हो कृषि तथा बाली बिमा कार्यक्रम। सरकारले किसानका लागि ल्याएको कृषि र बाली बिमा कार्यक्रम म्याग्दीमा पनि प्रभावकारी देखिएको छैन।यहाँको कतिपय कृषकलाई आफूले गरेको खेती र पालेका पशुको पनि बिमा

सिद्धार्थ इन्स्योरेन्सद्वारा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ तालिम

काठमाडौँ – सिद्घार्थ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीको बुटवलमा ‘कृषि बिमा क्षति मूल्यांकनकर्ता’ को तालिम सम्पन्न गरेको छ। कम्पनीले पुस २५, २६ र २७ गते गरी ३ दिन तालिम सञ्चालन गरेको थियो। उक्त तालिममा कृषि विभागका कृषि अर्थविद् लोकराज सुवेदी र बिमा समितिका कृषि अधिकृत अनिलबाबु पोखरेलले प्रशिक्षण दिएका थिए।

कफी खेतीको पनि बिमा हुने

किसानले कफी खेतीको पनि बिमा गर्न पाउने भएका छन् । बिमा समितिले कृषि बिमा अन्र्तगत कफी खेती बिमालेख स्वीकृत गरेसँगै कफी खेतीमा हुने विभिन्न क्षतिको जोखिम व्यहोर्ने गरी बिमा गर्न सकिने भएको हो ।बिमांक रकमको ५ प्रतिशत प्रिमियम बुझाएर किसानले कफी खेतीको बिमा गर्न सक्नेछन् । यस बिमालेखमा कफीको उत्पादनमा थप ५ सय रुपैयाँ थपेर […]

६१ प्रतिशतले बढ्यो कृषि बिमा

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १७ प्रतिशतले बढेको कृषि बिमा गत आव २०७७/७८ मा ६१ प्रतिशतले बढेको छ । कोरोना महामारीको पहिलो लहरका कारण बिमा गतिविधि सुस्ताएकाले अघिल्लो आवमा कृषि बिमा विस्तारमा कमी आएको थियो । कोरोनाको दोस्रो लहरको जोखिमकै बीच गत आवमा भने बिमा गतिविधि रोकिएन । जसका कारण कृषि बिमा गर्नेको संख्या बढेको हो ।

जुम्लामा कृषि बिमा बढ्दै,पशु बिमा घट्दै

जुम्ला- प्राकृतिक विपत्तीबाट हुन सक्ने क्षति बराबरको राहत किसानले पाउने गरी कृषि बिमालाई अनिवार्य गरिएको हो । जुम्लाको प्रमुख नगदेबाली स्याउ, सिमी र ओखरलगायतका अन्न बालीको कृषि बिमाप्रति आर्कषण बढेको छ ।जसअनुसार जुम्लामा पछिल्लो समय कृषि बिमा गर्नेको संख्या वृद्धि भएको पाइएको छ । पशु तथा बाली बिमा गर्दै आएको शिखर इन्सोरेन्सको तथ्यांक अनुसार आव […]

सूचांकमा आधारित कृषि बिमा प्रवर्द्धनमा कोलार्प, कैलालीबाट पाइलट परीक्षण

काठमाडौं : भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य परियोजना (कोलार्प)ले सूचांकमा आधारिक कृषि बिमा कार्यक्रमलाई अगाडि बढाएको छ। पहिलो चरणमा सगरमाथा बिमा कम्पनीसँग सहकार्य गरेर बाढी वा खडेरीका सूचकांकमा आधारित कृषि बीमा कार्यक्रम कैलालीको भजनी नगरपालिकामा सम्भाव्यता/पाइलट परीक्षणको रूपमा डिजाइन र कार्यान्वयनमा ल्याएको हो। परीक्षणबाट प्राप्त अध्ययनको सफलतालाई आंकलन…