‘मुद्दा विचाराधीन भएकालाई पक्राउ नगर’

फैसला कार्यान्वयन गर्ने क्रममा कुनै व्यक्तिले कानुनअनुसार सुविधाको प्रक्रियामा जाँदाजाँदै त्यस्तो व्यक्तिलाई कैदमा पठाउनु कानुनविपरीत मानेको छ।...

सम्बन्धित सामग्री

विचाराधीन मुद्दा जिताइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाण्डौं–निजगढ द्रुत मार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर एक करोड २८ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

खाँणको पक्षमा विश्वकर्मा : घरको सदस्यले अपराध गर्दा लुकाउने कि थानामा बुझाउने?

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणको पक्षमा उभिएका छन्।पार्टीको केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै विश्वकर्माले सर्वोच्चमा विचाराधीन विषयमा केन्द्रीय समितिले कुनै निर्णय गर्ने अधिकार नभएको बताए। उनले खाँण पक्राउ पर्दा संस्थापन इतर पक्षले गृहमन्त्रीलाई धन्यवाद दिन गएको प्रति पनि कटाक्ष गरे। ‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौं कि थपक्क लगेर थानामा बुझाउँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभ देखाई रकम ठगी गरेको मुद्दाका फरार एक प्रतिवादीलाई आज साेमवार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार प्रहरी टोलीले आरोपी आशिष बुढाथोकीलाई मण्डिखाटारबाट पक्राउ गरेको हो । गिरोहले सङ्कलन गरेको रकम उनको खातामा समेत आएको देखिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो । त्यही आधारमा जिल्ला अदालत काठमाण्डाैमा विचाराधीन रहेको मुद्दामा उनी फरार सूचीमा थिए । यसअघि जिल्ला सरकारी वकिलको कार्याल...

पाकिस्तानका पूर्वप्रधानमन्त्री खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको छ । महिनौँ लामो राजनीतिक सङ्कटपछि उहाँको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उहाँको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उहाँलाई पक्राउ गरिएको हो …

मंगलबार आफूलाई पक्राउ गर्न लागिएको ट्रम्पको दावी

आफूलाई मंगलबार गिरफ्तार गर्न लागिएको डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । न्युयोर्कका एक अभियोजकले पूर्व राष्ट्रपतिसँग यौन मुठभेडको आरोप लगाउने महिलाहरूलाई भुक्तान गरिएको रकमको जाँच गर्ने मुद्दामा आरोपहरू हेरिरहेको सन्दर्भमा ट्रम्पको यो भनाई आएको हो । उनलाई विचाराधीन गिरफ्तारीको बारेमा सीधै सूचित गरिएको थियो वा उनले त्यस्ता योजनाहरूको बारेमा कसरी थाहा पाए भन्नेबारे […]

‘केशव र ईश्वरलाई फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

काठमाडौँ – राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फसाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने  ५८ वर्षीय गाईजूलाई तत्काल रिहा गर्न राप्रपाले माग […]

‘केशव अधिकारी र ईश्वर गाईजूलाई नियोजित रुपमा फसाउन खोजियो, तत्काल रिहा गरियोस्’

काठमाडौं, १८ जेठ । राप्रपा भक्तपुरले जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा फकाउने नियतसहित पक्राउ गरिएका केशवप्रसाद अधिकारी र ईश्वर गाइजूलाई अविलम्ब रिहा गर्न माग गरेको छ । सरकारी जग्गा बेच्न बैना लिएको आरोपमा पक्राउ परेका ७२ वर्षीय राप्रपा भक्तपुरका कोषाध्यक्ष अधिकारी र ५ करोड २० लाख बैना लिने २ जना पक्राउ ५८ वर्षीय गाईजूलाई […]

प्रहरीले विशेष अदालतलाई सोध्यो : सुवेदी दम्पतीलाई हाजिर गराउनुपर्छ कि पर्दैन ?

२० पुस, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई आरोपीलाई विशेष अदालतमा हाजिर गर्नु पर्ने/नपर्नेबारे प्रहरीले अदालतलाई सोधेको छ । विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई हाजिर गर्नु पर्ने/नपर्नेबारे अदालतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधेको हो । ब्यूरोका एक अधिकृतले भ्रष्टाचार सम्बन्धी अर्को मुद्दा […]

प्रतिबन्धित नेकपाका बास्तोला अदालत परिसरबाट पक्राउ, काभ्रे लैजाने तयारी

प्रतिबन्धित नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतबाट रिहा हुनेबित्तिकै पुनः पक्राउ परेका छन् । न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले बास्तोलालाई सोमवार अपराह्न रिहा गर्ने आदेश दिएको थियो । रिहापछि अदालत गेटबाटै प्रहरीले उनलाई पुनः गिरफ्तार गरेको हो । गिरफ्तारीपछि उनलाई महानगरीय प्रहरी परिसर ल्याएर राखिएको छ । बास्तोलामाथि काभ्रेमा मुद्दा विचाराधीन छ । परिसर स्रोतले उनलाई काभ्रे पठाउने तयारी रहेको बताएको छ ।