प्रहरीले विशेष अदालतलाई सोध्यो : सुवेदी दम्पतीलाई हाजिर गराउनुपर्छ कि पर्दैन ?

२० पुस, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई आरोपीलाई विशेष अदालतमा हाजिर गर्नु पर्ने/नपर्नेबारे प्रहरीले अदालतलाई सोधेको छ । विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा विचाराधीन अवस्थामा रहेकाले रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदीलाई हाजिर गर्नु पर्ने/नपर्नेबारे अदालतलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधेको हो । ब्यूरोका एक अधिकृतले भ्रष्टाचार सम्बन्धी अर्को मुद्दा […]