प्रतिपक्षलाई अल्मल्याउने प्रचण्ड सरकारको बजेट, टिप्पणी गर्न ओलीकै अस्वीकार!

काठमाडौं: सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सत्ता र प्रतिपक्षी नोकझोंक नै चल्यो। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आक्रमक भएपछि सत्तारुढ दल बाध्य भएर पछि हटे। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को बाध्यता थियो - जेठ १५ भित्र बजेट र त्यसअघि नीति कार्यक्रम पारित गर्नुपर्ने। प्रधानमन्त्री पुष्पकमल…

सम्बन्धित सामग्री

संसदमा प्रचण्ड : सरकार शक्तिको दुरुपयोगतिर अग्रसर छ

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकार अहंकारपूर्ण, तर गलत बाटोतिर अग्रसर भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोलेका प्रचण्डले ४० दिनमा सरकोको नियत र …

प्रचण्ड सरकार 'राजा ज्ञानेन्द्रको नयाँ भेरियन्ट'का रुपमा देखा पर्‍यो : शिवाकोटी

नेपाली कांग्रेसका कांग्रेस केन्द्रीय अजयबाबु शिवाकोटीले लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि प्रचण्ड सरकार राजा ज्ञानेन्द्रको नयाँ भेरियन्टकारुपमा देखा परेको टिप्पणी गरेका छन् । उनले मिडियाले लेखेको विषयमा प्रतिसोध साँधेर सरकारले पत्रकारहरुलाई दबाउने र सत्ता लम्ब्याउने सपना देखिरहेको बताए ।

ओ‌लीको टिप्पणी- प्रचण्ड सरकार कुहिएको फलजस्तो, नझारे आफैं झर्छ (भिडिओ)

भोजपुर सदरमुकाममा आयोजित कार्यक्रममा उनले भने, ‘हामीलाई सिध्याउँछु भनेर हातको छेउमा आए मुक्का खान्छन्, खुट्टाको छेउमा आए कच्याककुचुक हुन्छन् । एमालेले त्यो स्ट्रेन्थ बनाउनुपर्छ ।’

सेनामा माओवादी पूर्व लडाकुको चलखेल स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा माओवादीका पूर्व लडाकुको चलखेल स्वीकार्य नभएको बताएका छन् । माओवादी लडाकुबाट समायोजन भई सहायक रथी बनेका यमबहादुर अधिकारीलाई उपरथीमा बढुवा गर्ने र प्रधानसेनापति बनाउने खेलमा सेना नेतृत्व लागेको आरोप छ । अधिकारीको पदावधि थपेर सेनापति बनाउने बाटोमा प्रचण्ड सरकार पुगेपछि कोइरालाको यस्तो टिप्पणी आएको हो […]

हिसिला यमीको टिप्पणी- प्रचण्ड सरकार बनाउन माहिर, नेतृत्व लिन असक्षम (भिडिओ)

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताएकी छन् । सोमबार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति सम्झौतापछि बनेका […]