पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने स्वार्थ समूहले नै अहिले धिताेपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको दाबी गरेका छन् । सोमबार सरकारले धिताेपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियक्त गरेको छ । यसबारे टिप्पणी गर्दै प्रमुख विपक्षी दल माओवादी केन्द्रका उपमहासचिव पुनले प्रचण्ड सरकार ढाल्ने समूहको...