चितवन । चितवनमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार ई–पासपोर्ट विरणको शुभारम्भ चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गर्ने छन् । आज बुधवार अनलाइनबाट आवेदन भरेका २० जनालाई ई–पासपोर्ट दिइने भएको हो ।