स्याङ्जा-जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विद्युतीय राहदानी ई–पासपोर्ट सेवा सुरु गरेको छ । सो कार्यालयले स्याङ्जामा औपचारिक रुपमा सोमबारबाट ई–पासपोर्टको सेवा सञ्चालनमा ल्याएको होजिल्ला प्रशासन कार्यालयबाट सेवा आरम्भ गरेको कार्यालयले इलाका प्रशासन कार्यालय वालिङबाट समेत ई–पासपोर्टको सेवा दिनका लागि तयारी भइरहेको स्याङ्जाका प्रजिअ राजुप्रसाद पौडेलले बताए ।“सेवाग्राहीको मागलाई मध्यनजर गर्दै हामीले राहदानी विभागमा ई–पासपोर्ट सेवा तुरुन्त […]