विदेशबाट नेपाल आउने सबैले आजदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं : नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले क्वारेन्टाइनमा बस्नुपर्ने नियम गएरातिदेखि लागु भएको छ। अध्यागमन विभागले कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागु गरेको हो। त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सेल्फ क्वारेन्टाइनमा बस्न अन...

सम्बन्धित सामग्री

विदेशबाट नेपाल आउनेले अब सीसीएमसी फारम भर्न नपर्ने

काठमाण्डौ – विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र( सीसीएमसी) फारम भर्न नपर्ने भएको छ । यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रा पूर्व नै सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ ।  कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नु पर्ने नियम लागू गरिएको थियो । अब भने यात्रुले यो फारम भर्न...

विदेशबाट आउने यात्रुले सीसीएमसीसी फारम भर्नुपर्ने नियम हट्यो

११ चैत, काठमाडौं । विदेशबाट हवाईमार्ग हुँदै नेपाल आउने यात्रुले अब सीसीएमसीसी अनलाइन फारम भर्नु नपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बिहीबार यस्तो निर्णय भएको जानकारी गराए । शुक्रबार गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको २४ औं वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सचिव न्यौपानेले यस्तो जानकारी गराएका हुन् […]

विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड देखाए पुग्ने

हावाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने भएको । यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड -१९ नेगेटिभ भएका यात्रुले मात्र नेपाल प्रवेश पाउने व्यबस्था थियो । तर खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले भने ७२ घण्टा अगाडि कोभिड -१९ नेगेटिभ आएको रिर्पोट देखाउनु […]

विदेशबाट नेपाल आउँदा पीसीआर रिपोर्ट वा खोप कार्डमध्ये एउटा देखाए पुग्ने

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ।  खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याउएमा क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ।

विदेशबाट खोप लगाएर आउने सिधै घर जान पाउने, अरुका लागि ११ शर्त

काठमाडौं : विदेशबाट कोभिडको खोप पूरा डोज लगाएर आएका नागरिकलाई सरकारले सिधै घर जान दिने भएको छ।खोप लगाएर आएकाहरुलाई सिधै घर जना दिने र सेल्फ क्वारेन्टिनमा बस्नेगरि संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयले  विदेशबाट नेपाल आगमन हुने व्यवस्था सम्बन्धी आदेश २०७८ जारी गरेको छ।यसैगरी, कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ लिएर हवाई मार्गबाट नेपाल आउने पनि सेल्फ क्वारेन्टिनमा बस्नेगरि सिधै घर जान पाउने व्यवस्था आदेशमा गरिएको छ।मन्त्रालयले खोप नलगाएर आउनेहरुले पालना गर्नुपर्ने ११ शर्त राखेको छ