झापाबाट उपचारका लागि विराटनगर आएका युवकको बसभित्रै मृत्यु
विराटनगर बासपार्कमा आइपुगेको यात्रुबाहक बसभित्र एक युवक आज बिहान मृत फेला परेका छन् ।
झापाको केरखाबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायातमा चढेर स्वास्थ्य उपचार गराउन विराटनगर आइपुगेका २५ वर्षीय...
मोरङ – विराटनगर अस्पतालले उपचारका क्रममा एक महिला बिरामीको पाठेघरबाट ९ किलोग्राम ट्युमर निकालेको छ। पथरीशनिश्चरे नगरपालिकाकी ३९ वर्षीया महिला बिरामीको पाठेघर शल्यक्रियाबाट ९ दशमलव २ किलोग्राम ट्युमर सफलतापूर्वक निकालिएको हो। अस्पतालका प्रमुख एवं डा. ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार बिरामीमा विरलै हुने फाइब्रोड ट्युमर शल्यक्रिया गरी निकालिएको हो। ‘करिब १ घण्टा २० मिनेट लगाएर बिरामीको […]
खोटाङ– प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि अन्यत्र सिफारिस गरिएको छ । आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले आज थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालका लागि सिफारिस गरेको हो । शिक्षिका कार्कीलाई अस्पतालले […]
३ असार, ताप्लेजुङ । गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् […]
उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजेतिर विराटनगर–९ का २३ वर्षीय अमृतजंग बस्नेतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।...
मोरङ । विराटनगर महानगरपालिकाअन्तर्गतका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आफन्तलाई ठगी गरी बिचौलियाकार्य गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार नगरमा बिरामी तथा बिरामीका आफन्तलाई भेटी विभिन्न भ्रम फैलाई आफ्नो सम्पर्कको फार्मेसीमा लग्नेकार्य गर्ने विराटनगर–८ अमरटोल बस्ने १८ […]
विराटनगर / कोरोना भाइरसबाट सङ्क्रमित बनेका विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरको शनिबार बिहान ७ बजेतिर निधन भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगर महानगरपालिका–१० घर भएका ५० वर्षीय परासरको निधन भएको छ । उच्च रक्तचाप र मधुमेहको पुरानै समस्या रहेका परासरलाई परीक्षण गराउँदा दुई साताअघि कोरोना सङ्क्रमण पनि...
The post कोरोना सङ्क्रमित विराटनगर भन्सार एजेन्ट संघका अध्यक्षको निधन appeared first on Purbeli News.
नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ ।
उनको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिए ।
कांग्रेसका प्रखर नेता कोइराला २०४६ सालको राजनीतिक परिवर्तनपछि विराटनगर उपमहानगरपालिकाको प्रमुखमा विजयी भएका थिए भने संविधानसभाको दोस्रो निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित हुनुभएको थियो ।
पचहत्तर वर्षीय कोइरालाका एक छोरा, एक छोरी र श्रीमती छन् । उनको आजै दिउँसो १ बजे शव...
विराटनगर / कांग्रेस नेता एवं विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर ७७ वर्षीय अशोक कोइरालाले आज (बिहीबार) बिहान निधन भएको छ । उनी नेपाली कांग्रेस मोरङका पूर्वसभापति पनि हुन् । संविधानसभा सदस्य एवं राष्ट्रिसभाका पूर्वउपाध्यक्ष कोइरालाको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको...
The post कांग्रेस नेता एवं विराटनगर उपमहानगरका संस्थापक मेयर अशोक कोइरालाको निधन appeared first on Purbeli News.