खेलाडी उपचारका लागि अस्पताल भौतारिँदै, जिम्मेवार निकाय प्रदेश खेलकुद विकास बोर्ड गुमनाम

विराटनगर – विराटनगरमा जारी नवौँ राष्ट्रिय खेलकुद छनोटका लागि फुटबल खेल्न आएका खेलाडी अस्पतालमा उपचारका क्रममा भेटिएका छन्। विराटनगरको सहिद मैदानमा बिहीबार दिउँसो भएको छनोट खेल अन्त फुटबल खेल्दा घाइते भएका खेलाडी बेवारिसेझैँ विराटनगरको अस्पतालमा भौँतारिन पुगेका हुन् । चर्को घामसँगै दिउँसो २ बजे खेलिएको संखुवासभा र ओखलढुंगाबीच खेलमा घाइते भएका संखुवासभा जिल्लाका दुई खेलाडी […]

सम्बन्धित सामग्री

इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ। सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने […] The post इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने first appeared on हाम्रो खेलकुद.

प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित

हिमाल खरेल, बिर्तामोडप्रदेश खेलकुद विकास बोर्ड कोशीले आफ्नो प्रदेशका सेवानिवृत्त तथा पदक विजेता प्रदेशका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । इटहरीमा आइतबार कार्यक्रम आयोजना गरी बोर्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउने तथा योगदान पुर्याउने खेलाडीहरुलाई सम्मान गरेको हो । बोर्डले फुटबलका अग्रज सुनसरीका दिलिप राईलाई ५० हजारसहित लाइभ टाइम एचिभमेन्ट अवार्डाट सम्मान गर्यो । […] The post प्रदेश खेलकुद कोशीद्वारा खेलाडी सम्मानित first appeared on Hamro Khelkud.

कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित

हिमाल खरेल, ओखलढुंगा ओखलढुंगा र उदयपुरले कोशी प्रदेश मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा सोमबार ओखलढुंगाको सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविको खेलमैदानमा सुरु भएको प्रतियोगितामा ओखलढुंगा र उदयपुर विजयी भएका हुन् । उद्घाटन खेलमा ओखलढुंगाले हिमाली जिल्ला सोलुखुम्बुलाई ३–१ गोल अन्तरले हरायो । अब […] The post कोशी प्रदेश मुख्यमन्त्री कप फुटबलः ओखलढुंगा र उदयपुरको जित first appeared on Hamro Khelkud.

खेलकुद विकास बोर्ड प्रदेश १ को आपत्ति – देशसञ्चार

मोरङ – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए स्पोर्टस एकेडेमीमा अधिकांश खेलाडी प्रदेश १ का सहभागी भएपछि प्रदेश खेलकुद विकास बोर्ड, प्रदेश १ ले

प्रदेश १ महिला फुटबल टोलीको घोषणा

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १ नम्बर प्रदेशको महिला फुटबल टोलीको घोषणा भएको छ । खेलकुद विकास बोर्ड प्रदेश १ ले शुक्रबार गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश टोलीको घोषणा गरेको हो । बोर्डले २० सदस्यीय प्रदेश टोली घोषणा गरेको बोर्डकी उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् । टोलीमा सबैभन्दा बढी झापा […]

सन्दीप प्रदेश खेलकुद बोर्डको सदस्य नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व उप कप्तान सन्दीप राई प्रदेश नम्बर १ को प्रदेश खेलकुद विकास बोर्डको सदस्य नियुक्त भएका छन् । प्रदेश १ का सामाजि विकास मन्त्री राजन राईले बिहीबार सन्दीपलाई प्रदेश खेलकुद विकास बोर्ड नियुक्त गरेका थिए । सुनसरी दुहबीका का स्थायी बासिन्दा सन्दीपले लामो समय थ्री स्टार क्लबबाट व्यवसायिक फुटबल […]

खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण

मोरङ – प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण गरेको छ। खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मंगलबार धरान र विराटनगरका दुई जना साफका पूर्व खेलाडीलाई कार्ड उपलब्ध गराएको जानकारी दिए। गत अषाढ १९ गते विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौँको केएमसीसँग खेलकुद बोर्डले खेलाडीको निःशुल्क उपचारका लागि सम्झौता […]

प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्छ : मन्त्री राई

विराटनगर : प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले प्रदेश १ को खेलकुद अब्बल बनाउनुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास मन्त्रालयमा आयोजित नवनियुक्त प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष र सदस्य सचिवको शपथग्रहणमा मन्त्री राईले यस्तो बताएका हुन्।उनले खेलकुद क्षेत्रको समग्र विकास आवश्यक रहेकोमा जोड दिँदै नवनियुक्त उपाध्यक्ष जीना कार्की र सदस्य सचिव हंशराज वाग्लेलाई प्रदेशको खेलकुदलाई गति दिने गरि काम गर्न आग्रहसमेत गरे। उनले भने, ‘काँधमा जिम्मेवारी थपिएको छ, कार्यकाल सफल होस्

जिल्ला खेलकुद समितिका अध्यक्ष र उपाध्यक्ष नियुक्त

खेलकुद विकास बोर्ड प्रदेश १ ले १४ वटै जिल्लामा अध्यक्ष र उपाध्यक्ष नियुक्त गरेको छ। बोर्डले नियुक्त गरेका जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्सोहाङको उपस्थितिमा सप...