काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले आसन्न निर्वाचनमा गठबन्धन दलको निर्णय नमान्नेलाई कारबाही गरिने बताएका छन्। रुपन्देही पुगेका खानले एक अन्तरक्रिया कार्यक्रममा निर्वाचनमा गठबन्धन दलबिच सहमति र सहकार्य हुने भएकाले सहमति उल्लंघन गर्ने छुट कसैलाई नभएको बताएका हुन्।
‘अहिले गठबन्धन हुन्छ हुँदैन भन्ने सवाल महत्वपूर्ण होइन। कतिपय ठाउँमा गठबन्धन होला कतिपयमा…