आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । सोही क्रममा रुपन्देहीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेबाट घनश्याम भुसाल र नेपाली कांग्रेसबाट गृहमन्त्री बालकृष्ण खाण आफ्ना पार्टीबाट उम्मेदवार सिफारिस भएका छन् ।खाण सर्वसम्मत रुपमा सिफारिस भएका हुन् भने एमालेले भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । भुसालसँगै तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख बासुदेव घिमिरे, पार्टीका पुराना नेता यज्ञजित शाह र दुर्गा भुसालको नाम एमालेले सिफारिस गरेको छ ।२०७७