सार्वजनिक भए बालकृष्ण खाण !

काठमाडौं– कांग्रेस नेता बालकृण खाण जेलमुक्त भएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा देखा परेका छन् । कांग्रेस महासमिति बैठकमा देखा परेका उनी कसरी सक्रिय हुने हुन काङ्ग्रेसजनले उत्सुकतापूर्वक हेरिरहेका छन् ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ महिना कैद सजाय भोगेका खाण पाटन उच्च अदालतको आदेशपछि धरौटीमा मुक्त भएका थिए ।  पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उनी कुनै […]

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरणः रिहा भए बालकृष्ण खाण

काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण रिहा भएका छन् । उच्च अदालत पाटनको आदेशसँगै ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति सुद्धीकरणमा बुझाइएको थियो । सम्पत्ति सुद्धीकरणले खाणसँग बयान लिएको थियो । बयानपछि खाणसँग १५ लाख धरौटीमा माग भएको थियो ।सम्पत्ति सुद्धीकरणमा पनि उनले धरौटी वापत […]

गृहमन्त्री खाण र माओवादी अध्यक्ष प्रचण्डबीच भेट

गृहमन्त्री बालकृष्ण खाण र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ। भेटमा पाँच दलीय गठबन्धनलाई निरन्तरता...

महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिए बालकृष्ण खाण

काठमाडौं : नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण १४ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका उनले महामन्त्रीको दाबी गर्दै आएका थिए। खाणको सचिवालयले सभागृह पुगेका गृहमन्त्रीले कुनै पनि पदमा उम्मेदवारी नदिएको जनाएको छ। देउवाको प्यानलबाट प्रदीप पौडेल र डा प्रकाशशरण महत…

गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाममा

गृहमन्त्री बालकृष्ण खाण जनकपुरधाम आएका छन् । सोमबार जनकपुरधाममा कार्यकर्ता भेला तथा सुरक्षा समितिको बैठकमा सहभागी हुन उनी जनकपुरधाम आइपुगेका हुन् । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीको विभिन्न गतिविधिले देशको अन्य पार्टीलाई समेत प्रभाव पार्ने बताए । उनले काँग्रेसको महाधिवेशनले अन्य दललाई समेत प्रभाव पार्ने स्पष्ट पारे ।आम जनताको जीवन रक्षाका लागि नेपाल सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाणले अहिले रहेको सुरक्षा व्यवस्थालाई थप सुधार गर्न तथा नेपाली

गृहमन्त्री र नेकपाका प्रवक्ता विश्वकर्माबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।

देउवा सरकार : गृहमा बालकृष्ण खाण र अर्थमा जनार्दन शर्मा !

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएर मंगलवार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । स्रोतका अनुसार गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र अर्थमन्त्री माओवादीका जनार्दन शर्मा बन्ने लगभग निश्चित भएको छ ।  यसअघि अर्थमन्त्री प्रधानमन्त्रीको पार्टीले राख्ने गरेकोमा यसपटक देउवाले अर्थ मन्त्रालय माओवादीलाई दिएका छन् ।  जनता समाजवादी पार्टी आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई मात्र शपथ गराउने भएका हुन् ।  माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ...