२२ पुस, काठमाडौं । नेपाल आयल निगमले आफ्नै लगानीमा निर्माण गरेको देशकै सबैभन्दा ठूलो पेट्रोल पम्प सञ्चालनमा आएको छ । नेपालगञ्जको मुख्य राजमार्ग छेउको ११ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको पम्पको बुधबार निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले उद्घाटन गरे । एक लाख ७ हजार लिटर क्षमताको उक्त पम्पमा ७५ हजार लिटर क्षमताको डिजेल र ३२ हजार […]