काठमाडौँ- काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ। महानगरले बालाजुमा रहेको कोत:धुकु आयल स्टोर बिहीबार सिल गरेको हो। उक्त पेट्रोल पम्प मापदण्डविपरीत भएको कारण सिल गरिएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए। जोखिममा रहेका १० वटा पेट्रोल पम्पमध्ये कोत: धुकुबाट काम सुरु गरिएको पाण्डेले जानकारी दिए। सडक किनारका साँघुरो क्षेत्रमा पेट्रोल […]