भोलि पेट्रोल पम्प, डिलर्स र ट्याङ्कर बन्द गर्न पाँच विद्यार्थी संगठनको चेतावनी

सत्तापक्षका पाँच विद्यार्थी संगठनले पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर बन्द गर्न चेतावनी दिएको छ ।