आमाले झैँ शिक्षा दिने भावना शिक्षकमा आउने कानुन निर्माण गर्नुपर्छः कांग्रेस सांसद खतिवडा

काठमाडौं,१९ असोज । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले विद्यालय शिक्षा विधेयकका बारेमा देखिएका सबै समस्याहरु हल गरेर मात्रै पास गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा संसद्मा दर्ता भएको शिक्षा विधेयकले सबैको भावनालाई समेट्नेगरि पारित गर्नुपर्नेमा जोड दिए । उनले शिक्षकहरुले आफ्नै आमाले पढाएको जस्तो भावना आउनेगरि कानून निर्माण गर्नुपर्नेमा खतिवडाले जोड […]

सम्बन्धित सामग्री

सरकारको निगरानी गर्ने आधिकारिक संस्था नै सार्वभौम संसद् होः सांसद घिमिरे

नेकपा (एमाले)का सांसद वासुदेव धिमिरेसँग राससले गरेको कुराकानीमा आधारित नेपालगञ्ज, फागुन १३ । कानुन निर्माण गर्ने मुख्य थलोका रुपमा सङ्घीय संसदलाई लिने गरिन्छ । जनतालाई कानुन निर्माण हुने थलो संसद हो भन्ने कुरा राम्ररी बुझाउन नसक्दा एक खालको अन्यौल देखिन्छ । संसदमा विकास निर्माणलगायत जनसरोकारका विषय र विधेयकमाथिका छलफलले प्राथमिकता पाइरहेका हुन्छन् । विश्वव्यापी रुपमै […]

नेताले उपचारका लागि विदेश जान नपाउने व्यवस्था गरौँ : सांसद सुवाल

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले नेता र नेता पत्नीलाई उपचारका लागि विदेश लैजान नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो माग गरेका हुन्।त्यसैगरी, सांसद सुवालले मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्न नचाहनेलाई सरकारले अनुमति दिने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।उनले शिक्षा र स्वास्थ्य उप

उद्योगका लागि आवश्यक कानुन बनाउन सरकारले बेवास्ता गर्यो : सांसद भण्डारी

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद दामोदर भण्डारीले उद्योग क्षेत्रमा लगानी गर्नका लागि आवश्यक कानुन निर्माण गर्न पनि सरकारले बेवास्ता गरिरहेको बताएका छन्।शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरका हुन्।सांसद भण्डारीले नेपाल आयोग निगमजस्तो संस्थासमेत कानूनको अभावमा गठन आदेशको भरमा चलिरहेको उल्लेख गर्दै त्यसम

विवाहसम्बन्धी २० वर्षे उमेर हद घटाउनुपर्छ : सांसद गंगा चौधरी

सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् ।उनले भनिन् : ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाएपनि कार्यान्वयन पक्ष फितलो भयो भने त्यसको काम छैन ।’  सांसद चौधरीले समाजमा पछिल्लो समयमा भैरहेका यौनहिंसा घटनामा महिला र पुरुष दुबै दोषी भएको उनको भनाई थियो । उनले पल शाह प्रकरणलाई पनि मन मिल

बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने एमाले सांसद चौधरीको धारणा

काठमाडौँ । एमाले सांसद गङ्गा चौधरी सत्गौवाले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी छन् । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा एमाले सांसद चौधरीले बलात्कारका सबै घटनाका लागि हदम्याद राख्न नहुने धारणा राखेकी हुन् । उनले हदम्याद राख्दा न्याय नपाइने हो कि भन्ने आशङ्का व्यक्त गरिन् । सांसदले कानुन निर्माण गर्दा भावनामा बग्न नहुने […]