कांग्रेस सांसद शर्माले कानुन समिति बैठक बहिष्कार गर्ने - NepaliPatra

काठमाडौँ। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्। संक्रमणकालीन न्यायसम्बन्धी छलफल गर्ने समितिको सभापति माओवादी केन्द्रको सांसद बन्न नहुने सांसद शर्माको भनाइ छ। सभापतिले सभापतित्व नछोडे बैठक बहिष्कार गर्ने घोषणा सांसद शर्माले गरेका हुन्। कानुन समितिको सभापति माओवादी केन्द्रकी सांसद विमला सुवेदी हुन्। मंगलबार […]