ए भुईं मान्छेहरू,पराजित कहानीहरूलाई च्यादै प्रतिगमन र विरोधीहरूलाई एक पार्दै,बोल क्रान्तिको आवाज। अब संगीतहरू क्रान्तिको धुन बज्ने छ। कति सहन्छौ अन्यायअत्याचार बोल क्रान्तिको आवाज।...
काठमाडौं– हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ । यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् ।शरीरबाट निस्कने यस्ता आवाजलाई खासै हामी प्राय सामान्य ठान्ने गर्छौँ […]
७ फागुन, काठमाडौं । काठमाडौं खुलामञ्चबाट नागरिक अधिकार आवाज उठेको छ । मुक्त टुँडिखेल अभियान ‘अकुपाई टुँडिखेल’ ले नागरिक अधिकारका लागि सोमबार नागरिक भेला गरेको हो । खुलामञ्च सर्वसाधारणको पहुँचमा हुनुपर्ने आवाज उठाउँदै आएको अकुपाई टुँडिखेलले नागरिक अधिकारका लागि भेला गरेको हो । लामो समयदेखि खुलामञ्चमा महानगरपालिकाले ताल्चा लगाएर राखेको थियो । खेल मैदान बनाउन तयारी […]
वैज्ञानिकहरूले बिरुवा रोएको आवाज रेकर्ड गरेका छन्। सुख्खा र चोट पुगेको अवस्थामा बिरुवा रोएको आवाज वैज्ञानिकहरूले रेकर्ड गरेका हुन्। अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन्। मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ। रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिसभाको पहिलो बैठकबाटै अमेरिकी सहयोग परियोजना (एमसिसी) विरुद्ध आवाज उठाउने बताएका छन्। शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बोल्दै नवनिर्वाचित सांसद शाहीले संसदको पहिलो बैठकबाट एमसिसीविरुद्ध आवाज उठाउने बताएका हुन्। ‘सदनको पहिलो बैठकमा एसमीसीविरुद्ध आवाज उठ्छ। वाइडवडी, एनसेल, मेलम्चीलगायतका ठूलाठूला काण्डविरुद्ध सदनबाट आवाज उठ्छ। देशलाई भ्रष्टाचारमुक्त बनाउन लडाइँ हुनेछ। हाम्रो लडाइँ&nb
गायिका सोफिया थापाले ‘आवाज’ बोलको गीत सार्वजनिक गरेकी छिन् । महिला अधिकारको वकालतलाई बल पुग्ने गरी उक्त गीत सार्वजनिक गरेको उनले बताएकी छिन् ।
महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्र महिलाले नै...
काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]
संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् ।छिमेकी देशमा पनि पब्जी बन्द गरिएको भन्दै उनले नेपालमा पनि पब्जी बन्द गर्न माग गरिन् । पब्जीबाट युवा पुस्ता बिग्रिएको भन्दै उनले पब्जी बन्द गर्न माग गरेकी हुन् ।
हिन्दू धर्ममा आस्था राख्ने कतिपयले सूर्यबाट ॐ आवाज आउने भनी गरेको दाबीलाई नासा (नेसनल एरोनोटिक्स एण्ड स्पेस एड्मिनिस्ट्रेसन)ले खारेज गरेको छ ।
नासाले सोलार इलेक्ट्रोम्याग्नेटिक तरङ्गको आवाज ॐ नभएको बरू हल्का, सौर्य सामग्री (लाभा) बगिरहेको, चालू ज्वालामुखी जस्तो र एकदमै मन्द आवाज आउने दाबी गरेको हो ।
भारतको पोण्डेचरीकी लेफ्टिनेन्ट गभर्नर किरन वेदीले सूर्यबाट 'ॐ' आवाज आएको भनी भिडियोसहित सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गरेकी थिइन् । जवाफमा नासाले आफ्नो अफिसियल ट्वीटरमै वेदीको दाबीलाई खारेज गर्दै भिडियो पोस्ट गरेको छ ...
हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ । यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् । धेरैजसो मानिस शरीरबाट निस्कने यस्ता आवाजलाई वास्तै गर्दैनन् । तर […]
टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरुले यसलाई गोपनियता र सुरक्षाका लागि पनि भन्छन् ।
जुन उद्देश्यको लागि भए पनि टिकटकले आफ्नै आवाजमा भिडियो रेकर्ड गर्न नचाहनेहरुका निम्ति आवाज परिवर्तन गर्ने फिचर उपलब्ध गराएको छ । ‘भ्वाइस एफेक्ट’ सुविधा आवाज परिवर्तन गर्न सकिन्छ ।
भ्वाइस एफेक्ट प्रयोग गर्न भने आफ्नै आवाजमा रेकर्ड...