सोफियाको  ‘आवाज’ सार्वजनिक

गायिका सोफिया थापाले ‘आवाज’ बोलको गीत सार्वजनिक गरेकी छिन् । महिला अधिकारको वकालतलाई बल पुग्ने गरी उक्त गीत सार्वजनिक गरेको उनले बताएकी छिन् ।  महिलामाथि हुने अन्याय, शोषण, हिंसा र षड्यन्त्र महिलाले नै...