पब्जी बन्द गर्न संसद्मा आवाज उठ्यो

काठमाडौं, २६ जेठ । संसदमा अनलाइन गेम पब्जी बन्द गर्न आवाज उठेको छ । पछिल्ला वर्ष पब्जीले युवा पुस्तामा नकारात्मक असर गरेको चर्चा भइरहँदा नेपालको संसदमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज उठेको हो । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दिल कुमारीले पब्जी बन्द गर्नुपर्ने बताएकी हुन् । छिमेकी देशमा पनि पब्जी बन्द […]

सम्बन्धित सामग्री

संसद् पस्यो बाबुरामको ट्वीटबारे बहस, पब्जी र फ्रिफायर बन्द गर्न माग

डा. बाबुराम भट्टराईले गरेको एउटा ट्वीटको विषयले संसद्मा प्रवेश पाएको छ । प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद अभिषेक प्रताप शाहले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही दिन अघि ट्वीटरमार्फत् हिन्दु विरोधी अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति प्रकट गरे । उनले आगामी दिनमा यस्तो टिप्पणी नआओस् भन्ने माग पनि गर्दै भने – ‘हामी सबै धर्मलाई इज्जत गर्ने, र सबै धर्मलाई उत्तिकै सम्मान हुने हाम्रो धारणा हो । त्यही पनि वहाँजस्तो सिनियर व्यक्तित्वले त्यस्तो अभिव्यक्ति दिइ