चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सोमवार साँझ एक जना सशस्त्र प्रहरी जवानसहित सप्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल लिन आएपछि सबारी धनीले आफ्नो मोटरसाइकल चिनेर प्रहरीलाई खबर गरेका थिए ।...

सम्बन्धित सामग्री

चोरीको मोटरसाइकलसहित सर्लाहीमा सशस्त्र प्रहरी निरीक्षक पक्राउ

सोमवार साँझ एक जना सशस्त्र प्रहरी जवानसहित सप्रनि खड्का नुतन आयल स्टोरमा नै पेट्रोल लिन आएपछि सबारी धनीले आफ्नो मोटरसाइकल चिनेर प्रहरीलाई खबर गरेका थिए ।...

धनुषाबाट श्रोत नखुलेको ८३ लाख रकमसहित २ जना पक्राउ

२१ असार, जनकपुरधाम । धनुषाबाट श्रोत खुल्न नसकेको रु ८३ लाखभन्दा बढी रकमसहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको जनकन्दिनी गाउँपालिका १ मा आलुको बोरा बोकेर आउँदै गरेको ज.७ प ५००७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा रु ८३ लाख ६४ हजार ५ सयसहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी […]

आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँ

सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अमेरिकन पेस्तोलसहित नेपाल–भारत सीमाबाट तीन जना पक्राउ

जनकपुरधाम – धनुषाको सीमावर्ती क्षेत्रबाट अमेरिकी पेस्तोल सहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मुजफ्फरपुर ७ साहेबगंजका २९ वर्षीय राहुल रंजन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेको सशस्त्र प्रहरीले जनाएका छन्। सोमबार सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको सशस्त्र प्रहरीको टोलीले धनुषाको विदेह नगरपालिका १ महिनाथपुर […]

स्रोत नखुलेको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ

मोटरसाइकलको विभिन्न पार्ट र हेल्मेटमा लुकाएर ल्याएको करिब १९ लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक पंकजकुमार सिंहको कमान्डमा सादा पोशाकका गएको सशस्त्र प्रहरीको टोलीले बौधिमाई नगरपालिका–९ बाट १८ लाख ६३ हजार रुपैयाँसहित भारतको बिहार राज्यमा पर्ने पूर्वी चम्पारन जिल्ला, घोडाशन थानाक्षेत्र अन्तर्गत महुअवा गुरेनवा–२ का दिपनारायण प्रसादलाई पक्राउ गरेको हो ।सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं एसपी ध्रुव कार्कीका अन

सशस्त्र प्रहरी जवानका लागि परीक्षा दिंदै गरेका २ जना नक्कली परीक्षार्थी  पक्राउ

पुस १८, काठमाडौं । सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिंदै गरेका दुई जना नक्कली परीक्षार्थी शनिवार पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका - ६ बस्ने १८ वर्षिय निल कुमार अदै र  धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका - ५ बस्ने २७ वर्षिय सौहार्द राई छन् ।  सशस्त्र प्रहरी बल, नेपाल नम्वर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्वर ३१ हजार ७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्वर१ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्वर  १४ हजार ४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने  सौहार्द राई पक्राउ परेका हुन् ।    हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ती गरिने साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी  परीक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी प्रमाणित भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाइएको  सशस्त्र प्रहरी बल प्रधान कार्यालयका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

लागुऔषध खैरो हिरोइनसहित २ जना पक्राउ

लागुऔषध खैरो हिरोइनसहित बेलडाँडी गाउँपालिका–२ चवन्नी बजारबाट सशस्त्र प्रहरीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको छ । बोर्डर आउट पोष्ट झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रबहादुर ऐरको कमाण्डमा रहेको टोलीले वेदकोट नगरपालिका–२ छेलाका २१ वर्षीय विजय चौधरी र सोही ठाउँ बस्ने अर्का १९ वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको साथबाट तीन दशमलव ७४० ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको छ । पक्राउ परेका दुवै जनालाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बेल

अवैध सुनसहित दुई युवक पक्राउ

सशस्त्र प्रहरीको टोलीले गए राति सिरहाको गोलबजारबाट स्रोत नखुलेको अवैध सुनसहित दुई युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारबाट खटिएको टोलीले २०० ग्राम अवैध सुनसहित सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी जीवछकुमार मण्डल र मोहम्मद साउद्दीन खानलाई पक्राउ गरेको हो ।गस्तीमा खटिएको प्रहरीलाई देखेर झोला र मोटरसाइकल छाडेर भागेपछि पछ्याउँदै दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारका सशस्त्र प्रहरी निरीक्षक श्यामबाबु यादवले जानकारी दिए । पक्राउ परेको स

सशस्त्र प्रहरी निरीक्षक पौडेलसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका तीनजनाविरुद्ध विशेष अदालतमा

तीन महिलालाई दिल्ली लैजान खोज्ने भारतीय नागरिक पक्राउ

झापा  : प्रलोभनमा पारी तीन महिलालाई भारतको दिल्ली लैजाँदै गरेका एक भारतीय नागरिकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ।  भारत किसनगञ्ज जिल्ला धन्तोला ग्रामपञ्चायत महामारी गाउँका २५ वर्षीय मुख्तार आलम पक्राउ परेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय टाघनडुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरित बडुवालले जानका...