आलुको बोराभित्र भेटियो ८३ लाख नेपाली रुपैयाँ

सशस्त्र प्रहरीले जनकपुरबाट आलुको बोराभित्र लुकाएको ८३ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरेको छ । आलुको बोराभित्र राखेर भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख  ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए । मंगलबार ज७प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सीमावर्ती बजारमा नेपाली रुपैयाँ बलियो

नेपाली रुपैयाँ र भारुको विनियम दर कानुनी रूपमा सधैँ स्थिर सय रुपैयाँ भारुबराबर नेपाली एक सय ६० रहेको छ । तर, दुई देशको सीमावर्ती बजारमा दुवै देशका मुद्रा गैरकानुनी तरिकाले फरक–फरक दरमा...

वीरगन्जमा नक्कली नेपाली रुपैयाँ सहित दुई कारोबारी पक्राउ

वीरगन्ज १६ स्थित चालिसफिटे सडकखण्डमा पर्सा प्रहरीले करिब पाँच लाख नक्कली नेपाली रुपैयाँ र दुई लाख सक्कली नेपाली रुपैयाँ सहित दुई जना कारोवारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।...

नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । आज बिहीबार एक अमेरिकी डलर किन्न १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्ने भएको छ । युरोको मूल्य भने १२५ रुपैयाँ ७९ पैसामा झरेको छ । डलरको भाउ उच्च हुँदा विदेशबाट रेमिट्यान्स पठाउने नेपाली कामदारहरुलाई फाइदा हुन्छ भने निर्यात ब्यापारलाई पनि फाइदा पुग्छ […]

हालसम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ

११ असोज, काठमाडौं । डलरको मूल्य लगातार महँगिदा नेपाली रुपैयाँ झनै कमजोर बनेको छ । पछिल्लो पटक अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो । गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार बढेर एक अमेरिकी डलरको विनिमय दर […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

काठमाडौं, असोज ९ । नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो। नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा […]

नेपाली रुपैयाँ इतिहासकै कमजोर

नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। नेपालको आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा अमेरिकी डलरको दाँजोमा कमजोर भएको होइन । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएका कारण त्यसको प्रत्यक्ष असर नेपाली मुद्रामा परेको हो।नेपालले भारतीय मुदासँग नेपाली मुदाको विनिमय दर स्थीर राखेको छ। त्यसैकारण भारतीय मुद्रा बलियो भए नेपाली मुद्रा बलियो हुन्छ, अनि कमजोर भए कमजोर हुन्छ ।पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरिरहेको वैदेशिक लगानीका कारण भारु कमजोर भइरहेको भारतीय पत

नेपाली रुपैयाँ बलियो बन्दै

गत आर्थिक वर्षको अन्तिम महिनासँग तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना डलरसँग नेपाली रुपैयाँ केही बलियो हुन पुगेको देखिएको छ । २०७९ असार मसान्तको तुलनामा २०७९ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको हो । यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।  २०७९ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १२७ रुपैयाँ १६ पैसा पुगेको छ । २०७९ असार मसान्तमा यस्तो विनिमय दर १२७ रुपैयाँ ५१ पैसा रहेको थियो ।

नेपाली रुपैयाँ इतिहासमै सबभन्दा कमजोर

नेपाली रुपैयाँ अमेरिकी डलरको तुलनामा इतिहासमै सबभन्दा कमजोर बनेको छ । नेपाली रुपियाँको अवमूल्यन हुने क्रममा अमेरिकी डलरको मूल्य बुधबार १२५.२२ रुपियाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । यसले गर्दा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको छ । बुधबारका लागि नेपाल राष्ट्र बैङ्कले एक अमेरिकी डलरको विनिमय दर १२५.२२ रुपियाँ (बिक्री दर) तोकेको थियो । यसअघि …

कमजोर बन्दै नेपाली रुपैयाँ

२०७८ असार मसान्तको तुलनामा २०७८ असोज मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.९ प्रतिशतले अवमूल्यन भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तमा एक अमेरिकी डलर बराबर ११९ रुपैयाँ ०४ पैसा रहेकोमा समीक्षा अवधिमा अर्थात् २०७८ असोज मसान्तसम्म यस्तो विनिमयदर बढेर १२० रुपैयाँ १२ पैसा पुगेको बैंकले जनाएको हो । यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा यस्तो विनिमयदर अमेरिकी डलरसँग नेपाली रुपैयाँ अधिकतम २.८ प्रतिशतले अधिमूल्यन भएको थियो ।

कमजोर बन्दै डलर, बलियो बन्दै नेपाली रुपैयाँ

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको बैंकले जनाएको हो । बिहीबार चालू आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले यस्तो बताएको हो । त्यसो त यस्तो अघिल्लो वर्षको सोही अवधिमा यस्तो अधिमूल्य डलरको तुलनामा नेपाली रुपैयाँ अधिकतम ०.७ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ ।  २०७८ साउन मसान्तमा अमेरिकी डलर एकक