जनकपुरधाम – धनुषाको सीमावर्ती क्षेत्रबाट अमेरिकी पेस्तोल सहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मुजफ्फरपुर ७ साहेबगंजका २९ वर्षीय राहुल रंजन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेको सशस्त्र प्रहरीले जनाएका छन्। सोमबार सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको सशस्त्र प्रहरीको टोलीले धनुषाको विदेह नगरपालिका १ महिनाथपुर […]