प्रदेशसभामा दल विभाजनको विवरण सार्वजनिक गर्दै आयोग

निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबार विवरण सार्वजनिक गर्न लागिएको हो। आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका...

सम्बन्धित सामग्री

भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी

राष्ट्रिय भूमि आयोग लमजुङले जिल्लाको सुन्दरबजार नगरपालिकाअन्तर्गतका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको छ । हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै राष्ट्रिय भूमि आयोग लमजुङले सुन्दरबजारका ४४ जना सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको जनाएको हो । नगरपालिकाले पालिकाभित्रका भूमिहीनको तथ्यांक संकलन गरी जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग लमजुङमा सिफारिस गरेबमोजिम […]

६१ प्रतिशत मतदान भएको आयोगकाे प्रारम्भिक विवरण

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।  आयोग मुख्यालयमा पत्रकार सम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण विवरण प्राप्त भएपछि...

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै आयोग, तय गर्दै छ यस्ता कार्यक्रम !

काठमाडौं । निर्वाचन आयोगले आफ्नो वेभसाइट https://election.gov.np/ मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ आफ्नो मात्र होइन अरूको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदान स्थलअन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ । फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने आयोगले सिलबन्दी […]

अख्तियारलाई समेत नभएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोग

१४ असोज, काठमाडौं । निर्वाचन आयोगले कानूनमै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता मार्फत निर्वाचित उम्मेदवारको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको हो । जबकि, निर्वाचनसम्बन्धी कानूनमा यस्तो व्यवस्था नै छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताको दफा १९ मा […]

‘अब आयोग र कानून बनाएर मात्रै ऋण लिनुपर्छ’

काठमाडौँ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले वैदेशिक ऋणको उपयोगिता नदेखिएको भन्दै गम्भीर प्रश्न उठाएका छन् । अहिलेसम्म सरकारले लिएको वैदेशिक ऋणको बारेमा विस्तृत विवरण सार्वजनिक गर्नुपर्ने भन्दै त्यसको सदुपयोग कहाँ भइरहेको छ ? भन्ने विषयमा पनि तत्काल जानकारी गराउनुपर्ने माग गरेका छन् । सरकारले प्राय मन्त्रिपरिषद् बैठकबाट ऋण स्वीकृत गर्ने निर्णय गरेको समाचार सरकारका प्रवक्ताबाट सार्वजनिक […]

उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्न राष्ट्रिय सूचना आयोग सुझाव

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले निर्वाचन सम्पन्न भएपश्चात् उम्मेदवारले पेस गरेको खर्चको विवरण सार्वजनिक गर्नका लागि निर्वाचन आयोगलाई सुझाव दिएको छ ।  २०७९ वैशाखदेखि हालसम्म भएका कामकारबाहीका बारेमा जानकारी गराउन आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचनका लागि उम्मेदवारले पेस गर्ने मनोनयन पत्र तथा संलग्न कामजातहरु सर्वसाधारण मतदाताहरूले पनि जानकारी पाउने गरी सार्वजनिक गर्ने व्यवस्था […]

८ करोड मतपत्र छाप्ने तयारीमा आयोग

काठमाडौं, साउन ११ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले करिब ८ करोड मतपत्र छाप्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सो जानकारी दिए । ‘अबको चुनावमा ८ करोड मतपत्र छाप्नुपर्छ । मतदान केन्द्रमा चार वटा […]

सम्पत्ति विवरणबारे दल र आयोग सुस्त

काठमाडौं, असार ७ । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । दलको महाधिवेशन भएको दुई महिनाभित्र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । साथै, उक्त विषय पालना नभए निर्वाचन आयोगले सजाय गर्नसक्ने ऐनले स्पष्ट […]

मुख्य राजनीतिक दलबाटै आचारसंहिता उल्लङ्घन : मानवअधिकार आयोग

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले मौन अवधिको समयमा मुख्य राजनीतिक दलले नै बढी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको जनाएको छ । आयोगले आज मतदान पूर्वअनुगमनबाट प्राप्त विवरण सार्वजनिक गर्दै उक्त कुरा जनाएको हो । सार्वजनिक गरिएको विवरणमा महिला तथा दलितको उम्मेदवारी अत्यन्तै न्यून रहेको, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्तिका लागि मतदानस्थलसम्म पुग्न कुनै प्रकारको व्यवस्था […]