राष्ट्रिय भूमि आयोग लमजुङले जिल्लाको सुन्दरबजार नगरपालिकाअन्तर्गतका भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको छ । हालसम्मको प्रगति विवरण सार्वजनिक गर्दै राष्ट्रिय भूमि आयोग लमजुङले सुन्दरबजारका ४४ जना सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरणको तयारी गरेको जनाएको हो । नगरपालिकाले पालिकाभित्रका भूमिहीनको तथ्यांक संकलन गरी जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग लमजुङमा सिफारिस गरेबमोजिम […]