भारतमा ‘लोकप्रिय’ भिडियो एप टिकटक ब्लक

काठमाडौं । भारतमा लोकप्रिय भिडियो एप टिकटक ब्लक गरिएको छ । भारतमा अब आफ्नो मोबाइलमा यो एप हुनेहरुले टिकटक प्रयोग...

सम्बन्धित सामग्री

नेपाली सर्ट भिडियो एप ‘रमाइलो’मा आकर्षण

काठमाडौं। टिकटक बन्द भएपछि नेपालमा सञ्चालनमा आएको छोटा भिडियो शेयर गर्ने प्लेटफर्म ‘रमाइलो’ मोबाइल एप सार्वजनिक भएको करीब एक सातामै एक लाखभन्दा बढी पटक डाउनलोड भएको बताइएको छ । एपका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गृहेन्द्र घिमिरेले हाल एपमा ९० हजारभन्दा बढी प्रयोगकर्ता सक्रिय रहेको बताए । प्रयोगकर्ताको सुझाव र परीक्षणका आधारमा एपमा सुधार भइरहेको उनको भनाइ छ, जसअनुसार अहिले डार्क मोड, सर्ट्स, भेरिफाइड प्रोफाइल लगायत अन्य फिचर थपेको उनले बताए । एपमा सार्वजनिक भएको सर्ट्स तथा भिडियो सामाजिक सद्भाव खलल पुग्ने किसिमको पाइएमा वा गैरकानूनी तथा हिंसात्मक भएमा कम्पनीले त्यसलाई हटाउने बताइएको छ ।

यी देश, जहाँ टिकटक प्रतिबन्धित छ

युवापुस्तामाझ निकै लोकप्रिय शर्ट भिडियो एप टिकटक पछिल्लो समय प्रयोगकर्ताको डाटा सुरक्षा तथा गोपनीयताको विवादका कारण पश्चिमा विश्वमा शंकाको सिकार बनिरहेको छ । प्रयोगकर्ताका डाटामाथि चिनिया सरकारको पहुँच तथा नियन्त्रण हुनसक्ने र त्यसले आफ्नो मुलुकको राष्ट्रिय सुरक्षामै चुनौती खडा गर्ने भन्दै अमेरिका लगायतका पश्चिमा मुलुकहरुले टिकटकमाथि कडा रवैया अपनाउने गरेका छन् । चिनियाँ कम्पनी ByteDance […]

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने बिल दुबै सदनबाट पारित

अमेरिकामा सरकारी उपकरणमा टिकटक प्रतिबन्ध लगाउने प्रावधान दुबै सदनबाट पारित भएको छ । १ दशमलव ७ ट्रिलियनको संघीय खर्च विधेयकमा सरकारी उपकरणमा टिकटकको प्रतिबन्ध पनि समेटिएको छ । कानुनले संघीय सरकारका उपकरणहरूबाट चिनियाँ स्वामित्वको भिडियो एप टिकटकलाई प्रतिबन्ध लगाउनेछ । चीनको राष्ट्रिय सुरक्षा कानूनले टिकटक वा त्यसको मुल कम्पनी बाइटडान्सलाई अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत डाटा हस्तान्तरण […]

टिकटकमा अब १० मिनेटसम्मको भिडियो पोस्ट गर्न सकिने

१८ फागुन, काठमाडौं । चिनियाँ भिडियो एप टिकटक अहिले संसारमै सर्वाधिक डाउनलोड हुनेमध्ये एक एप हो । पछिल्ला वर्षमा नेपालमा पनि यसको लोकप्रियता बढिरहेको छ । छोटो भिडियो प्लेटफर्मको रुपमा यसलाई सबै उमेर र वर्गका मानिसले रुचाएका छन् । सर्वसाधारणदेखि राजनीतिज्ञसम्मले टिकटक अकाउण्ट खोलेका छन् । तर अब भने टिकटकले आफ्नो प्लेटफर्ममा १० मिनेटसम्मको भिडिओ […]

टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्‍यो

युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेको चिनियाँ एप टिकटकले अमेरिका र बेलायतमा युट्युबलाई पछि पारेको छ । एक नयाँ तथ्यांक अनुसार अमेरिका र बेलायतमा टिकटक प्रयोगकर्ताले टिकटकमा खर्चिने समय युट्युबमा खर्चिने समयभन्दा बढी पुगेको छ । एपहरुको अनुगमन गर्ने कम्पनी एप एन्नीको रिपोर्ट अनुसार हरेक प्रयोगकर्ताले एपमा बिताउने औसत समयको मामिलामा टिकटक सबैभन्दा अगाडि देखिएको छ […]

टिकटकको कमाइ दुई गुणा बढी, चीनले विकास गरेका एपको प्रविधि अमेरिकाले रिभ्यु गर्दै

काठमाडौं। भिडियो एप टिकटक सञ्चालन गर्ने कम्पनीको बाइटडान्सको कमाइ वर्ष २०२० मा दुई गुणा बढी भएको छ। कर्मचारीहरू

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ ।

टिकटक सेलिब्रिटी जिम ट्रेनर मोहितको गोली हानी हत्या

एजेन्सी । मोबाइल भिडियो एप टिकटक सेलिब्रिटी एक जिम ट्रेनरको गोली हानी हत्या गरिएको छ। उनको दिल्ली नजफगढ इलाकामा गोली हानी हत्या गरिएको हो । घटना मंगलबार बिहान सवा पाँच बजेको ...

अन्ततः भारतमा ब्लक भयो टिकटक

काठमाडौं । लोकप्रिय भिडियो एप टिकटक भारतमा ब्लक भएको छ । भारत सरकारको आग्रहमा एप्पल र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइदिएका छन् । यसको अर्थ टिकटकलाई अवैध बनाइएको भने होइन । पहिल्यै आफ्नो मोबाइलमा यो …